Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिवार, माघ १०, २०७७ ०७:५३:१८ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘डिसेम्बर फल्स’ को शुभसाइत
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
आलेख / समिक्षा
  • Home
  • आलेख / समिक्षा
  • खुश्बुलाई २ वर्ष कैद
खुश्बुलाई २ वर्ष कैद
64x64
आइतवार, चैत्र २, २०७६ रंगसंसार

मोडल खुश्बु ओलीलाई अदालतले २ वर्षको कैद सजाय सुनाएको छ । मोडलिङ दुनियाकी यी बाला विभिन्न कारणले चर्चामा आउने गर्थिन् । यीनै खुश्बुलाई अदालतले चेक वाउन्स कसुरमा २ वर्षको कैद सजाय सुनाएको हो । बैंकिङ कसुरमा कडाई गर्दै गएको वर्तमान अवस्थामा २ वर्षको कैद सजायमा खुश्वु परेकी हुन् । सप्तरीका गोपाल बहादुर कट्टालसँगको चेक लेनदेनमा खुश्बुलाई अब जेल जानु परेको हो ।
३६ लाख एवं ३ महिना कैद एवं ३ हजार जरीवाना तीर्नका लागि ९ महिना अघि नै अदालतले फैसला गरेकोमा खुश्बुले सो कार्य नगरेपछी गोपाल बहादुर कट्टाललाई तीर्नुपर्ने यो रकम कसुरमा खुश्वु जेल जानुपर्ने भएको हो । कट्टालले मुद्धा दायर गरेका थिए । खुृश्वुले कट्टाललाई दीएको चेक वाउन्स् भएपछी खुश्बु यस्तो सजायको भागीदार बन्न पुगेकी हुन् । २ वर्ष जेलमा हुनेछिन् खुश्बुृ भने रकम पनि उनले तीर्नु नै पर्नेछ ।
खुश्बु ओली मुलत मोडल नै हुन् । सन् २०००को काठमाण्डु जेसीसको आयोजनामा भएको लीटील लेडीको उपाधी खुश्बुले जितेकी थिइन् भने २००६को मिस टीन पनि खुश्बुले ताज जितेकी थिइन् । म्यूजिक भिडियोमा समेत खुश्बुले अभिनय गरेकी छिन् ।
अझै खुश्बु चर्चामा आउनुका कारण दीनेश अधिकारी ‘चरी’ नामक डनका कारण पनि थियो । प्रहरी कारवाहिमा मृत्यु वरण गरिसकेका ‘चरी’की उनि प्रेमीका थिइन् । यहि कारण पनि खुश्बुको चर्चा निकै हुने गरेको थियो ।


प्रकाशित मिति: आइतवार, चैत्र २, २०७६, १०:५३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा
सवीनको झुर फण्डा
मिस नेपालको विरासत ?
गायनमा संजीवको लोकप्रियता
ताजा समाचार
‘डिसेम्बर फल्स’ को शुभसाइत बिहिवार, माघ ८, २०७७ 61
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
फिल्म
‘डिसेम्बर फल्स’ को शुभसाइत रंगसंसार
युट्युबमा छ माया छपक्कै रंगसंसार
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने रंगसंसार
म्यूजिक
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक बिहिवार, माघ ८, २०७७
रहेनन् सर्जक रत्न बानियाँ बिहिवार, माघ ८, २०७७
गायक परियारको 'रेलको भाडा' सार्वजनिक बिहिवार, माघ ८, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 509
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 927
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 620
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago