Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ २३, २०८० ०७:३०:५९ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अजय देवगनको धम्कि कै कारण तब्बू अविवाहित ?
परिवारसँग फेरि नेपाल आउन चाहन्छु : भाग्यश्री
सौगात र मलिकाको ‘अगस्त्य’को छायांकन गोरखपुरमा सुरु
बुवा–आमा बन्दै संगीतकार र गायिकाको जोडी
चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला
वाह ! दिवाकर– दीपिका प्रेम
‘पान पाते ओठ..’ भन्दै आए सन्दीप र सहिमा
चलचित्र 'कडी'को पोखरामा शुभमुहूर्त
‘नाङ्गो गाउँ’को हङकङ र बेलायतको प्रदर्शन अधिकार बिक्री
आलेख / समिक्षा
  • Home
  • आलेख / समिक्षा
  • सवीनको झुर फण्डा
सवीनको झुर फण्डा
64x64
शुक्रवार, चैत्र ७, २०७६ रंगसंसार

हिन्दी फिल्मको पोस्टर एवं दृश्य जुधाउँदै अभिनेता सविन श्रेष्ठले कलिउडको कपी बलिउडले पनि गर्दो रहेछ भनेर फेसबुकमा राखेपछि उनको चर्चा भन्दा आलोचना खेप्नु परेको छ । बागी–३को टाइगर श्राफको एक्सन लुक र साहो को पोष्टर सँग आफू अभिनित चलचित्र हिरोरिटन्र्सको एक एक्शन दृश्य तथा यसको पोष्टर जुधाउँदै उनले सार्बजनिक गरेको फोटो प्रति नकारात्मक प्रतिकृया छन् ।
सविन श्रेष्ठले २०७३ मै हिरो रिटन्र्स बनाउने घोषणा गरेका थिए । फिल्म बनाए पनि विभिन्न कारण देखाउँदै अहिलेसम्म रिलिज गर्न नसकेका सविनले यहि ०७७ साल बैशाख ३ गने हिरो रिटन्र्सं आउने भनेका छन् । तर अब यो डेटमा पनि चलचित्र हिरो रिटन्र्स आउला जस्तो भने लाग्दैन । कारोना भाइरसको त्रासमय अवस्थामा यो चलचित्र चल्न आइहाल्ला जस्तो भने लाग्दैन । त्यहिमाथी कोरोना त्रास कहिलेसम्म रहनछ भनेर भीहाल्न सकिने अवस्था पनि छैन । भुतले खाजा खाने वेला जस्तै भएको छ हिरो रीटन्र्स रिलिज सवीनका लागि ।
यहि छेकोमा चलचित्रको पब्लिसिटी होला की भनेर सविनले कलिउडको कपी दोस बलिउडलाई दिदै फेसफूकमा फण्डा गरेका थिए । यो फण्डा पनि सबिनको पक्षमा भने भएन । ‘साहो’को पोष्टर सँग केहि भाव मिलेपनि त्यति धेरै मिल्दैन पनि । तर मुख्य कुरा के हो भने आफ्नो काम प्रति भन्दा पनि अन्यतिर सविनको ध्यान पाइयो । चक्लेटी र एक्सनको जनरा छुट्टीन नसकेका नायकमा पर्ने सविनको अन्य खासै उल्लेख्य चलचित्र यतिवेला छैनन् । बरु त्यता तिर ध्यान दीन पाए हुन्थ्यो सविन ।


प्रकाशित मिति: शुक्रवार, चैत्र ७, २०७६, १०:३४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था
चलचित्रमा सङ्गीतको भूमिका
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा
मिस नेपालको विरासत ?
ताजा समाचार
अजय देवगनको धम्कि कै कारण तब्बू अविवाहित ? मंगलबार, जेठ २३, २०८० 23
परिवारसँग फेरि नेपाल आउन चाहन्छु : भाग्यश्री
सौगात र मलिकाको ‘अगस्त्य’को छायांकन गोरखपुरमा सुरु
बुवा–आमा बन्दै संगीतकार र गायिकाको जोडी
चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला
वाह ! दिवाकर– दीपिका प्रेम
‘पान पाते ओठ..’ भन्दै आए सन्दीप र सहिमा
चलचित्र 'कडी'को पोखरामा शुभमुहूर्त
‘नाङ्गो गाउँ’को हङकङ र बेलायतको प्रदर्शन अधिकार बिक्री
फिल्म
सौगात र मलिकाको ‘अगस्त्य’को छायांकन गोरखपुरमा सुरु रंगसंसार
चलचित्र 'कडी'को पोखरामा शुभमुहूर्त रंगसंसार
‘नाङ्गो गाउँ’को हङकङ र बेलायतको प्रदर्शन अधिकार बिक्री रंगसंसार
म्यूजिक
‘पान पाते ओठ..’ भन्दै आए सन्दीप र सहिमा मंगलबार, जेठ २३, २०८०
क्यानडामा प्रकाश सपुतको सकम्बरी साँझ मंगलबार, जेठ २३, २०८०
‘बोल माया’ अर्को सिरिज ‘दमाई महाराज’ ल्याउँदै प्रकाश सपुत सोमवार, जेठ २२, २०८०
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 522
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 803
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 2079
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago