Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १६, २०७९ ०१:२७:५१ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
बलिउड / हलिउड
  • Home
  • बलिउड / हलिउड
  • अभिनेत्री अथिया र क्रिकेटर राहुलले गरे विवाह
अभिनेत्री अथिया र क्रिकेटर राहुलले गरे विवाह
64x64
मंगलबार, माघ १०, २०७९ रंगसंसार

बलिउड अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल सोमबार विवाह बन्धनमा बाँधिएका छन् । विवाहका तस्बिरहरु इन्स्टाग्राममा शेयर गर्दै अथिया लेख्छिन्, ‘तिम्रो उज्यालोमा मैले माया गर्न सिकें । आज, हामीले विवाह गरेका छौं, जसले हामीलाई अपार आनन्द र शान्ति दिएको छ । कृतज्ञता र प्रेमले भरिएको हृदयले, हामी एकताको यो यात्रामा तपाईंको आशीर्वाद चाहन्छौं ।’

विवाहमा दुई पक्षका परिवारका साथै उनीहरुका साथीसहित सय जनाको उपस्थिति रहेको थियो । विवाहमा उपस्थित पाहुनाहरुको हातमा रातो पट्टी बाँधिएको थियो, जसले थाहा हुन्थ्यो कि उनीहरु आमन्त्रित पाहुना हुन् । पट्टी विना विवाहमा प्रवेश गर्न दिइएको थिएन । विवाह भएको स्थान बाहिर कडा सुरक्षा व्यवस्था गरिएको थियो । अथिया बलिउड सुपरस्टार सुनिल शेट्टीकी छोरी हुन् ।

अथिया र राहुलको विवाहमा फिल्मकर्मी तथा क्रिकेटरहरुको खासै उपस्थिति थिएन । भारत-न्यूनिल्यान्ड क्रिकेट सिरिजका कारण क्रिकेटरहरु सहभागी हुन पाएका थिएनन् भने बलिउड हस्तीहरुलाई निमन्त्रणा गरिएको थिएन । चाँडै अथिया र केएलले मुम्बईमा दिने रिसेप्सन पार्टीमा भने ठूलो संख्यामा बलिउडकर्मी र क्रिकेटरहरुलाई निमन्त्रणा गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

राहुल र अथिया चार वर्षदेखि प्रेममा थिए । राहुल भारतीय क्रिकेट टिमका स्टार प्लेयर हुन् भने अथियाले अभिनेता सलमान खान निर्मित फिल्म ‘हिरो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनले ‘मोतीचुर चकनाचुर’, ‘मुबारकां’ फिल्ममा पनि अभिनय गरिसकेकी छन् । तर, उनको फिल्म यात्रा पिता सुनिल शेट्टीको जस्तो सुखद् हुन सकेको छैन । उनका सबै फिल्म असफल छन् ।


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९, ०४:१७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
साउथ फिल्मका चर्चित अभिनेता सुधीर वर्माको मृत्यु
ओस्कार अवार्ड-२०२३ मा मनोनित भयो ‘आरआरआर’ को ‘नाटू नाटू’
ताजा समाचार
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ बिहिवार, माघ १२, २०७९ 31
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
फिल्म
फ्रन्टलाइन वर्कर बनिन् ऋचा रंगसंसार
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा रंगसंसार
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ रंगसंसार
म्यूजिक
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’ बिहिवार, माघ १२, २०७९
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय बिहिवार, माघ १२, २०७९
'ह्यारी कि प्यारी'को दोस्रो गीत रिलिज बुधवार, माघ ११, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 353
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 641
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1904
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago