Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिवार, माघ १०, २०७७ ०७:४६:१८ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘डिसेम्बर फल्स’ को शुभसाइत
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
छड्के
  • Home
  • छड्के
  • राम–निलम, विछोड की मिलन ?
राम–निलम, विछोड की मिलन ?
64x64
शुक्रवार, पुष १८, २०७६ रंगसंसार

रामकृष्ण ढकाल सफल गायक हुन् । गज्जव त के छ भने रामकृष्णलाई नारायण गोपालको छवि गायक मानिन्छ । अत्यन्तै सफल मानक गायक नारायण गोपालसंग दांजीनी रामकृष्णका लागि नकारात्मक पनी छैन् । यसो त स्वरका धनी हुन् । रामकृष्ण । यसमा शंका छैन् ।
गत हप्ता रामकृष्ण ढकाल सामाजिक सञ्जाल समाचार माध्यम सम्म अत्यन्तै विवादीत चर्चामा रहे । आफ्नी पत्नी निलमसँग रामकृष्ण ढकालको सम्बन्ध विच्छेदको चर्चा चुलिएरै रह्यो । यस विचमा रामकृष्ण हिरो भए उनकी पत्नी निलम भिलेन । सामाजिक सञ्जालमा रामकृष्णलाई प्रशंशा र निलमलाई गाली मिल्यो । ९० र १० को प्रतिशतमा । ९० प्रतिशत फ्यानले रामकृष्णलाई सहि सावित गराए । आन्तरीक चुरो र कुरोमा कुरा आए । भीत्री पाटो कसैलाई थाहा थिएन् । सतही समाचार र प्रतिक्रियाले रातारात रामकृष्ण हिट भइरहे ।
कागजी प्रमाण पनि बाहिर आए । रामकृष्णले यस खाले प्रतिक्रियालाई सिधै नकारेनन् । मात्र आफ्नो र निलमको प्रेम सम्बन्ध अन्त्य हुनै नसक्ने बताए । अब यसमा आंकलन गर्न सकिने के हो भने सम्बन्ध विच्छेद भनीनु प्रेमको अन्त्य त होइन तर हावा नचली पात त पक्कै हल्लीएन् ।
एकाएक समाचारलाई हावादारी बनाउँन रामकृष्णले श्रीमति र छोरीका साथ सोल्टी गए । रणजीत गजमेर तथा आशा भोस्लेको शोमा उनी यसरी उपस्थित हुँदा मिडियाकर्मी भने चकित परे । लालिगुँरास सहकारी संथाको क्रणको किचलो लगायत आर्थिक धरातलमा पिडित बन्दै गएका रामकृष्णको चलाखी ‘सम्बन्ध विच्छेद’ मा त छैन भन्ने पनि कुरो उठ्यो मिडियामा प्रायःरीजर्भ नै देखिने रामकृष्ण्को चलाखी हो की के हो छड्के समेत अन्यौलमा छ । हावा नचली पात हल्लाउँन कसैले फुकेकै हो र रामकृष्ण जी !


प्रकाशित मिति: शुक्रवार, पुष १८, २०७६, ०२:४३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
आंचलले कहिले आंचल ओड्ने !
ताजा समाचार
‘डिसेम्बर फल्स’ को शुभसाइत बिहिवार, माघ ८, २०७७ 61
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
फिल्म
‘डिसेम्बर फल्स’ को शुभसाइत रंगसंसार
युट्युबमा छ माया छपक्कै रंगसंसार
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने रंगसंसार
म्यूजिक
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक बिहिवार, माघ ८, २०७७
रहेनन् सर्जक रत्न बानियाँ बिहिवार, माघ ८, २०७७
गायक परियारको 'रेलको भाडा' सार्वजनिक बिहिवार, माघ ८, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 509
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 927
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 620
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago