Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, जेठ ५, २०७९ ०१:५२:३८ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
बलिउडमा डेब्यू गर्दै शहनाज गिल
‘छिन्नलता प्रतिभा पुरस्कार’ अस्मितालाई प्रदान
छड्के
  • Home
  • छड्के
  • अवार्ड मोह की मोहभङ्ग !!
अवार्ड मोह की मोहभङ्ग !!
64x64
सोमवार, पुष २८, २०७६ रंगसंसार

अभिनेत्रीबाट निर्देशक बनेकी झरना थापाकी पुत्री हुन् सुहाना थापा । सुहाना ए मेरो हजुर –३ बाट नेपाली रजतपटमा प्रवेश गरेकी वाला हुन् । ए मेरो हजुर – २ बाट नै नेपाली रजतपटमा प्रवेश गर्ने अभिलाषा र बाबु निर्माता सुनील कुमार थापा एवं अभिनेत्री निर्देशक झरना थापाको मोह भएपनि यसो हुन सकेन । हुन नसक्नुमा बाधक देखिए भुवन केसी पुत्र स्टार हिरो अनमोल के.सी । झरना र सुनिलको आँट त थिएन भने सुहानाको आट हुने कुरा पनि भएन ।

अनमोल केसीले ए मेरो हजुरमा अभिनय गर्ने कुनै अभिलाषा देखाएनन् अनि कसरी आट हुनु सुहानाको वा उनको बाबु आमाको सुहानालाई डेव्यु गराउन त मन थियो थापा दम्पतीलार्य तर स्टार हिरो चाहिएको थियो सुहानालाई स्थापित गराउन । अनमोलको स्टारडमको बुइ चडेर यो सफलता खोजेका थिए थापा परिवारले । ए मेरो हजुर – २ मा अनमोल राजी नभएपछि त्यो सपना तुहियो । ए मेरो हजुर – २मा हिरो बन्न पुगेका नव आगन्तुक सलिनमान बानिया प्रति थापा परिवारको विश्वास अरेको थिएन । यहि कारण ए मेरो हजुर ३ बन्नुप¥यो र स्टार हिरो अनमोलको आडमा डेव्यू गरिन् सुहानाले फिल्म चल्यो, सुहानाले पनि भलै क्रेडीट पाइन् । ए मेरो हजुर – ३ चल्यो र चल्नुमा कारक थिए अनमोल । अनमोललाई भजाइयो र वजाइयो बाजा । झरनाले निर्देशको क्रेडिट खोजिन् पनि । तर दीन तयार थिएन मिडिया । आफ्नै छोरीलाई हिरोइन बनाएपनि अश्लिताको पराकास्टामा सिनेमा बन्यो । आफ्नै छोरिसँगको यो अश्लिलता ! छोरी माथिको खेलबाड !! महिलाको चलचित्र यो छाडापन !!! गज्जव हो कार्य पनि । चलचित्र चल्नु सबथोक होइन । चलचित्रले के सन्देश छाड्यो । कलात्मकता कता देखियो । चल्छ भन्दैमा भोली छाडा चलचित्र बनाउने अनी मस्त चलाउने । चलचित्र बन्नु र चल्नुमा सबै थोक खोजिनु पनि त हुँदैन । इट्टाले बनेको घरमा बसेको एउटा काँचो इट्टा कतिखेर फुट्छ ! बुझ्नु पर्ने की नपर्ने ? दर्शकलाई छाडापनमा लैजाने की कलात्मकताको मनोरञ्जन दीने ।

चलचित्र स्वतन्त्रताको नाममा आम दर्शक भड्कन दिन पनि त हुँदैन । वर्ष बित्यो चलचित्र चलेको दम्भ रहिरह्यो । अवार्ड आयोजना भए । आमा बाबुको वहकाउमा सुहना पनि परिन् । अवार्ड पाए अवार्डस्थल जाने नत्र नजाने । पहिलो चलचित्रमा उनको कमी कमजोरी लत्याउदै प्रोत्साहनमा उनले अवार्ड पनि पाउन थालिन् । यो एउटा दम्भ थियो । सुहानाले भन्दा पनि झरनाले अवार्ड पाउनुपर्ने घमण्ड पालीन् उनले । उनको काममा न त कलात्मकता न त चलचित्रको कोडक्ट कन्डक्ट । यसैले झरनाले अवार्ड नपाउने झोकमा सुहाना पनि बन्दी बनिन् । यहि ‘बन्दी’को नतिजा थियो कामना फिल्म अवार्डमा सुहाना नपुग्नु पनि । अवार्ड मोह थिएन भने घरको कोठामा ‘ट्रफी’ बोकेर किन फोटो खिच्नु र किन गर्व पाल्नु । यदि चलचित्र उद्योग, यसका गतिविधि प्रति लगाव र योगदान खोज्ने हो भने रेष्टुरेन्टमा कफी खाएर अवार्ड समारोह लत्याउनु ठीक हो र ! यसबाट के देख्नज सकिन्छ भने सुहानाको काधमा बन्दुक राखेर झरना बन्दुक पड्काइरहेकी छिन् । यसले चलचित्रको भविश्य निर्धारण गर्दैन । होइन भने राष्ट्रिय चलचित्र उद्योग लक्षीत अवार्डको अनुपस्थिती अनि ट्रफी बोकेको फोटोले कुन ‘दम्भ’ प्रदर्शन गरेको छेन भन्नु । यसले छड्केको सुझाब छ काम राम्रो गर्नुस्, कलाको माध्यम हो पहिले कलाकारिता देखाउनुस् भरना जी !!!


प्रकाशित मिति: सोमवार, पुष २८, २०७६, ११:१७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
राम–निलम, विछोड की मिलन ?
आंचलले कहिले आंचल ओड्ने !
ताजा समाचार
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा बुधवार, जेठ ४, २०७९ 19
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
बलिउडमा डेब्यू गर्दै शहनाज गिल
‘छिन्नलता प्रतिभा पुरस्कार’ अस्मितालाई प्रदान
फिल्म
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट रंगसंसार
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री रंगसंसार
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू रंगसंसार
म्यूजिक
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक बुधवार, जेठ ४, २०७९
गायक राज गोस्वामीको नयाँ शैलीमा ‘चाहिँदैन मलाई’ मंगलबार, जेठ ३, २०७९
युट्युब ट्रेन्डिङमा स्वप्नको ‘वाचा’ मंगलबार, जेठ ३, २०७९
आलेख / समिक्षा
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 152
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1553
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 2323
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago