Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतवार, माघ ४, २०७७ ०७:५४:०० युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सातौं तीज म्यूजिक अवार्ड तथा चौथो काठमाण्डौं सर्टफिल्म फेष्टा सम्पन्न
तेश्रो नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० भव्य रुपमा सम्पन्न
गिरीको ”चाकन चुकुन”
सुनिल र समिक्षाको ‘केटो अलि कमाउने होस्’ गीत सार्वजनिक
तेरो बाउलाई गएर अ‍ैल्यै भन्दे भन्दै ओझा
पोस्टरमा झल्कियो सोनाल र कस्मताको प्रेम ‘माया बस्छ कि के हो’
उद्दव र बबिनाको 'तिम्रै माया लाग्छ' (भिडियो)
सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
गोधुली सार्वजनिक (भिडियो सहित)
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • जति पनि भ्रष्टहरु छन् सबैलाई तह लगाउथे
जति पनि भ्रष्टहरु छन् सबैलाई तह लगाउथे
64x64
आइतवार, चैत्र २, २०७६ गीता अधिकारी

- कृष्ण रसाल
     निर्देशक

मृत्युदेखि कतिको डर लाग्छ ?
मृत्युदेखि... डर लाग्दैन । मृत्यु सत्य कुरा हो ।
झुट कतिको बोल्नुहुन्छ ?
खासै बोल्दिन । म बोल्दैन झुट ।
तपाईंको झुर बानी ?
अरुलाई एकदम छिटो विश्वास गर्ने । साथीहरुलाई ।
बाथरुममा नुहाउँदा नुहाउँदै पानी सकियो भने के गर्नुहुन्छ ?
हा हा हा । बाहिर को छ आवाज दिन्छु । पर्खिएर बस्छु ।
तपाईंको भर्खर किनेको एकदमै महङ्गो फोन बाथरुम जादा कम्बोडमा खस्यो भने के गर्नुहुन्छ ?
आफ्नै ट्वाइलेटमा झरेको छ भने निकालिन्छ । अरुकोमा खस्यो भने के गर्ने त अब ।
राती सुतेर बिहान उठदा तपाईंको जेण्डर चेन्ज भएर केटा हुनु भयो भने के गर्नुहुन्छ ?
हा हा हा.... । त्यो त एसेप्ट गर्नैपर्छ नि ।
तपाईंलाई एक दिनको लागि प्रधानमन्त्री बनाइदियो भने पहिलो काम के गर्नुहुन्थ्योे ?
जति पनि भ्रष्टहरु छन् सबैलाई तह लगाउथे ।
पूरा नभएको सपना ?
पूरा नभएको सपना लामोसमयदेखि श्रीमतिसँग सँगै बस्न पाएको छैन । उनी बाहिर छन् । अब छिट्टै पूरा हुन्छ ।


प्रकाशित मिति: आइतवार, चैत्र २, २०७६, ११:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला कलाकारको अधिकारको विषयमा काम गर्थे
संसारकै राम्री केटी हुन्थे
केटी हुनुमै मज्जा छ
महोत्सव उपलब्धिमुलक रह्यो
ताजा समाचार
सातौं तीज म्यूजिक अवार्ड तथा चौथो काठमाण्डौं सर्टफिल्म फेष्टा सम्पन्न मंगलबार, पुष २८, २०७७ 112
तेश्रो नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० भव्य रुपमा सम्पन्न
गिरीको ”चाकन चुकुन”
सुनिल र समिक्षाको ‘केटो अलि कमाउने होस्’ गीत सार्वजनिक
तेरो बाउलाई गएर अ‍ैल्यै भन्दे भन्दै ओझा
पोस्टरमा झल्कियो सोनाल र कस्मताको प्रेम ‘माया बस्छ कि के हो’
उद्दव र बबिनाको 'तिम्रै माया लाग्छ' (भिडियो)
सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
गोधुली सार्वजनिक (भिडियो सहित)
फिल्म
पोस्टरमा झल्कियो सोनाल र कस्मताको प्रेम ‘माया बस्छ कि के हो’ रंगसंसार
सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा रंगसंसार
बन्यो ‘आधा लभ स्टोरी’ रंगसंसार
म्यूजिक
सातौं तीज म्यूजिक अवार्ड तथा चौथो काठमाण्डौं सर्टफिल्म फेष्टा सम्पन्न मंगलबार, पुष २८, २०७७
तेश्रो नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० भव्य रुपमा सम्पन्न शनिवार, पुष ११, २०७७
गिरीको ”चाकन चुकुन” आइतवार, पुष ५, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 494
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 922
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 609
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago