Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, फाल्गुन २०, २०७७ ०६:४६:४६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘मैना’ सार्वजनिक
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’
‘मिस इको इन्टरनेशनल २०२१’मा रायमाझीको प्रतिनिधित्व
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
काव्य शृङ्खला
  • Home
  • काव्य शृङ्खला
  • "मेरो खबर्दार छ "
"मेरो खबर्दार छ "
होमनाथ घिमिरे
64x64
आइतवार, असार ७, २०७७ रंगसंसार

कविता

मेरो खबर्दार छ

                        - होमनाथ घिमिरे

छन्द : शार्दुलविक्रीडीत 
 
बोल्यौ के कसरी जित्यौ  जनमतै दिन्छौ निकासा भनि ।
बोल्यौ के कसरी छ यो कठिनमा लिन्छौ नि जिम्मै  पनि ।।
तिम्रा स्वार्थ कतै भुले कि अथवा ऐले नया राज छ ।
पार्दैछौ जननी कठै बिपतमा मेरो खबर्दार छ ।।
 
फुक्यौ धेर घुमेर यो सहरमा गर्नेछु सेवा भनि ।
बोल्यौ धेर गएर ती  बिकटमा भर्नेछु टेवा भनि ।।
चौक्टा देश भयो शिकार भवको  बाडेर अन्तै तिर !
हाम्रो राष्ट्र कतै परे सकसमा मेरो खबर्दार छ ।।
 
यो यो गर्छु भनी फुटाइ जनमा  सारा तिनैको लुट्यौ ।
सारा एक ढिका थियो  कपटले पारी  चिरामा फुट्यौ ।
ऐले खै कसरी भुलाइ  सब ती निक्कै नया चाल छ ।
हाम्रो देश कतै परे  कहरमा मेरो खबर्दार छ ।।
 
हिड्छौ लाज नभै न भो शरम ती बोल्छौ हजारौ कुरा ।
तिम्रा चाल र ढालको लबजले भन्दैछ बेग्लै कुरा ।।
त्यै विश्वास गरेर घात मतको लाग्दैछ  क्वै यार छ ।
हाम्रो देश पुगे कतै भवरमा मेरो खबर्दार छ ।।
 
सत्तामा  कति थ्यौ  अझै सब तिरै लुट्यौ लुटायौ कति! 
आफ्ना पास छ जो उनै नगिचका बाड्यौ बनायौ कति! 
मर्दैछन् जनता न क्वै पहुँचमा तिन्को कुनै आश छ ?
हाम्रो राष्ट्र लुटी लिने मनसुवा मेरो खबर्दार छ ।।
 
सारा मानिसले गमेर मनमा  बुझ्दैछ बेग्लै कुरा ।
गर्दैछौ अपमान ती जनमतै चाखेर  अर्कै पुरा ।।
हामी चै बधुवा सधै दल भने नाड़गो रजाई न छ ।
दिन्नौ भो अधिकारमा कुटिलता मेरो खबर्दार छ ।।
 
सीमा को छ कुरा बडो गजबले हालेर छारो सब ।
संझौता कति ती छ गोप्य जनमा अन्यौल त्रस्तै अब ।
यो नेपाल अझै छिया अवनिमा कुन्नि के चाल छ ?
मैले दिन्न नगर्नु जाल रचना मेरो खबर्दार छ ।।
 
रचना मिति :2077/03/04

प्रकाशित मिति: आइतवार, असार ७, २०७७, ०१:१६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामाजिक कविता सासू-बुहारी सार्बजनिक
शार्दूलविक्रीडित छन्दमा सरू गुरागाईँको ‘फर्कूँ म आमा घर ?’ नेपालीको मन छुदै !
विश्वव्यापी कविता प्रतियोगितामा मनोज सर्वोत्कृष्ट
दुनियाँनै लकडाउन बसेको बेला, म तिमिलाई नै भेटन आउ कसरी
ताजा समाचार
‘मैना’ सार्वजनिक बुधवार, फाल्गुन १९, २०७७ 15
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’
‘मिस इको इन्टरनेशनल २०२१’मा रायमाझीको प्रतिनिधित्व
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
फिल्म
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल रंगसंसार
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न रंगसंसार
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी रंगसंसार
म्यूजिक
‘मैना’ सार्वजनिक बुधवार, फाल्गुन १९, २०७७
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ बुधवार, फाल्गुन १९, २०७७
‘मान्छे किन जन्मन्छ ?’ सोमवार, फाल्गुन १०, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 570
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 1040
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 723
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago