Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतवार, फाल्गुन १६, २०७७ ०६:४४:५९ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
‘अझै पनि’ सार्वजनिक
लोकदोहोरी गीत ” फूल लाउथे शिरमा”
"भुल्यौ होला " गीतको भिडियो सार्वजनिक
राजन कार्की र समिक्षा अधिकारीको आवाजमा ‘बनको खयर’
फिल्म
  • Home
  • फिल्म
  • बेली डान्सर पाली फिल्ममा डेब्यू
बेली डान्सर पाली फिल्ममा डेब्यू
64x64
बिहिवार, फाल्गुन ६, २०७७ रंगसंसार

अष्टेलियामा बेली डान्सरका रुपमा चर्चित मोडल निखिला चाँपागाई नेपाली चलचित्रमा डेब्यू गर्दैछिन् । हलिउड प्राविधिक र नेपाली सिनेकर्मीको सहकार्यमा निर्मित नेपाली चलचित्र ‘पर्पला’मा निखिला मुख्य भूमिकामा देखिन लागेकी हुन् । चलचित्रको सम्पूर्ण छायाँकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । डान्स र अभिनयमा पोख्त निखिला अष्ट्रेलियामा हुने विभिन्न इभेन्टहरुमा डान्स तथा कोरियोग्राफरका व्यस्त रहँदै आएकी छन् । विभिन्न फेसन शोहरुमा समेत व्यस्त निखिलाले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । यसैबेला उनी अधिनेत्रीका रुपमा डेब्यू गर्न लागेकी हुन् ।


यसअघि विभिन्न चलचित्रमा अफर आएर पनि स्क्रिप्ट चित्त नबुझेपछि इन्कार गरेकी निखिलाले भनिन्, ‘मलाई विषयवस्तु र कन्टेन्ट मन परेमात्र अभिनय गर्छु ।’ निखिलाले ‘पर्पला’को कथावस्तु मन परेको बताउँदै भनिन्, ‘यो फिल्मको कथा अष्ट्रेलियामा भएको रियल घटनामा आधारित छ । त्यसैले पनि मलाई मन प¥यो ।’ झापाबाट पाँच वर्षअघि अष्ट्रेलिया पुगेकी निखिला आफ्नो डेब्यू फिल्म ‘पर्पला’ रिलिज नहुँदै व्यस्त हुन थालेकी छन् । यतिखेर उनी दुई फिल्मको स्क्रिप्ट पढिरहेकी छन् । यदि मन परेमा ती फिल्ममा काम गर्ने उनको सोच छ ।


हाइट, फिगर र सुन्दरतामा जस्तै अभिनयमा समेत पोख्त निखिला भन्छिन्, ‘म हलिउड र बलिउडका केही कलाकारबाट प्रभावित छु ।’ उनी हलिउड अभिनेत्री सल्मा हायक, बलिउड अभिनेत्री जिनत अमान र राधिका आप्टेको अभिनयबाट प्रभावित छिन् भने नेपालका भने तृप्ति नाडुकर, नम्रता श्रेष्ठ र ऋचा शर्माको अभिनयबाट प्रभावित रहेको बताउँछिन् । आरकेएस अष्ट्रेलिया, ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निमार्ण भएको ‘पर्पला’को प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् । जो नेपाली चलचित्रमा खलपात्रका रुपमा चर्चित छन् ।


फिल्म ‘पर्पला’मा रविन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइँली र छवि अधिकारीको निर्माण तथा सह–निर्मातामा सिर्जना लुहागुन, सरस्वती गौतम र भीमबहादुर रसाइँली रहेका छन् । फिल्ममा निखिलाका अवाला पुकार गौतम, रोजी पन्त, ओग्ला तामाङ, योगेश घिमिरे, पे्रक्षा अधिकारीलगायतको मुख्य अभिनय देख्न सकिनेछ । यस फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्दैछन् ।


प्रकाशित मिति: बिहिवार, फाल्गुन ६, २०७७, ०१:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
‘प्रकाश’ चलचित्र निर्माण घोषणा
चलचित्र ‘घिन्ताङ्ग’को शुभमुर्हूत
ताजा समाचार
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न सोमवार, फाल्गुन १०, २०७७ 71
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
‘अझै पनि’ सार्वजनिक
लोकदोहोरी गीत ” फूल लाउथे शिरमा”
"भुल्यौ होला " गीतको भिडियो सार्वजनिक
राजन कार्की र समिक्षा अधिकारीको आवाजमा ‘बनको खयर’
फिल्म
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न रंगसंसार
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी रंगसंसार
बेली डान्सर पाली फिल्ममा डेब्यू रंगसंसार
म्यूजिक
‘मान्छे किन जन्मन्छ ?’ सोमवार, फाल्गुन १०, २०७७
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’ सोमवार, फाल्गुन १०, २०७७
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए सोमवार, फाल्गुन १०, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 565
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 1031
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 717
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago