Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतवार, फाल्गुन १६, २०७७ ०७:१३:०१ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
‘अझै पनि’ सार्वजनिक
लोकदोहोरी गीत ” फूल लाउथे शिरमा”
"भुल्यौ होला " गीतको भिडियो सार्वजनिक
राजन कार्की र समिक्षा अधिकारीको आवाजमा ‘बनको खयर’
फिल्म
  • Home
  • फिल्म
  • ४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
64x64
सोमवार, फाल्गुन १०, २०७७ रंगसंसार

समसामयिक बिषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ को सुटिङ सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको फिल्मको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन् ।

आरबि मुभीजको ब्यानरमा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीबजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारको अभिनय गरेको फिल्म राहुल राईले खिचेका हुन् ।

निर्देशक आचार्यकै लेखन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल छन् । सहनिर्मातामा भने बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा समीर आचार्य,बिश्व नेपाली र बेनीशा पौडेललको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्मको कला निर्देशक बिजय आचार्य छन् ।

कथाको मागअनुरुप नै फिल्ममा नयाँ तथा हाँस्य ब्याङ्ग्य क्षेत्रका कलाकारको बाहुल्यता रहेको निर्देशक आचार्य बताउछन् । चर्चित मोडेल अभिषेक श्रेष्ठले हिरोका रुपमा डेब्यु गरेको ‘चुरीफुरी’ को सम्पादन नवीन निरौलाले गरिरहेका छन् । नवप्रतिभाहरु अडिसन मार्फत छनौट गरिएको बताउदै निर्देशक आचार्यले ‘चुरीफुरी’ को प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी दिए् ।


प्रकाशित मिति: सोमवार, फाल्गुन १०, २०७७, ०४:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
बेली डान्सर पाली फिल्ममा डेब्यू
‘प्रकाश’ चलचित्र निर्माण घोषणा
चलचित्र ‘घिन्ताङ्ग’को शुभमुर्हूत
ताजा समाचार
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न सोमवार, फाल्गुन १०, २०७७ 72
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
‘अझै पनि’ सार्वजनिक
लोकदोहोरी गीत ” फूल लाउथे शिरमा”
"भुल्यौ होला " गीतको भिडियो सार्वजनिक
राजन कार्की र समिक्षा अधिकारीको आवाजमा ‘बनको खयर’
फिल्म
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न रंगसंसार
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी रंगसंसार
बेली डान्सर पाली फिल्ममा डेब्यू रंगसंसार
म्यूजिक
‘मान्छे किन जन्मन्छ ?’ सोमवार, फाल्गुन १०, २०७७
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’ सोमवार, फाल्गुन १०, २०७७
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए सोमवार, फाल्गुन १०, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 565
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 1031
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 717
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago