Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, फाल्गुन २०, २०७७ ०६:२४:१६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘मैना’ सार्वजनिक
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’
‘मिस इको इन्टरनेशनल २०२१’मा रायमाझीको प्रतिनिधित्व
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
फिल्म
  • Home
  • फिल्म
  • युट्युबमा छ माया छपक्कै
युट्युबमा छ माया छपक्कै
64x64
बिहिवार, माघ ८, २०७७ रंगसंसार

चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा रिलिज भएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको चलचित्रलाई बुधवार युट्युबमा रिलिज गरिएको हो । फिल्म निर्माणकै सदस्य केदार घिमिरे ‘माग्ने बुढाको यूट्युब च्यानल आमा अग्नी कुमारी मिडियाबाट सार्वजनिक भएको फिल्म घरेलु बक्सअफिसमा ब्लकबष्टर सावित भएको थियो ।

केहि समय यता पाइरेसीको शिकार भइरहेको यस चलचित्र रोहित अधिकारीले निर्माण गरेका हुन् भने यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । हरी हुमागाईंले खिचेको चलचित्रमा राजनीतिक द्वन्द्वको बीचमा पलाएको प्रेम र प्रेमले राजनीतिमा पारेको प्रभावलाई देखाइएको छ । चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे , केकी अधिकारी, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शरदा गिरी, विष्णु सापकोटा, अनुराग कुँवर, दीपक क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।


प्रकाशित मिति: बिहिवार, माघ ८, २०७७, ०३:२४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
बेली डान्सर पाली फिल्ममा डेब्यू
ताजा समाचार
‘मैना’ सार्वजनिक बुधवार, फाल्गुन १९, २०७७ 15
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’
‘मिस इको इन्टरनेशनल २०२१’मा रायमाझीको प्रतिनिधित्व
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
फिल्म
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल रंगसंसार
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न रंगसंसार
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी रंगसंसार
म्यूजिक
‘मैना’ सार्वजनिक बुधवार, फाल्गुन १९, २०७७
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ बुधवार, फाल्गुन १९, २०७७
‘मान्छे किन जन्मन्छ ?’ सोमवार, फाल्गुन १०, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 570
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 1040
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 723
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago