Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतवार, फाल्गुन १६, २०७७ ०६:४७:२१ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
‘अझै पनि’ सार्वजनिक
लोकदोहोरी गीत ” फूल लाउथे शिरमा”
"भुल्यौ होला " गीतको भिडियो सार्वजनिक
राजन कार्की र समिक्षा अधिकारीको आवाजमा ‘बनको खयर’
फिल्म
  • Home
  • फिल्म
  • ‘डिसेम्बर फल्स’ को शुभसाइत
‘डिसेम्बर फल्स’ को शुभसाइत
64x64
बिहिवार, माघ ८, २०७७ रंगसंसार


प्रबिण झाको निर्देशनमा निर्माण हुन लागिरहेको चलचित्र ‘डिसेम्बर फल्स’ को शुभसाइत पोखरामा गरिएको छ । पोखराको बिन्दवासिनी मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको फिल्मको छायांकन सुरु भएको छ । छायांकन अगावै फिल्मको युट्युब र अष्ट्रेलिया प्रदर्शनको अधिकार नेप आर्ट युट्युब डिजिटल र एजुकेसन एन्ड माइग्रेसन कर्नरले खरिद गरेको छ ।
आर्यन सिग्देल र उपासना सिंह ठकुरीको अभिनय रहेको यस चलचित्र आउँदो वर्षको साउन १ गते प्रदर्शनमा ल्याइने निर्माता रामप्रसाद रिजालले बताए । फिल्ममा आर्यन र उपासनासँगै सलोन बस्नेत,शिवहरि पौडेल, दयाराम दाहाल र नरेश भट्टराई लगायतको अभिनय रहने छ ।
यस चलचित्रमा लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेका छन् । बीपीका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्ममा महेश आर गुप्ताको छायांकन रहनेछ । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको अधिकांश दृश्यको छायांकन पोखरामा हुनेछ ।


प्रकाशित मिति: बिहिवार, माघ ८, २०७७, ०४:२०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
बेली डान्सर पाली फिल्ममा डेब्यू
‘प्रकाश’ चलचित्र निर्माण घोषणा
ताजा समाचार
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न सोमवार, फाल्गुन १०, २०७७ 71
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
‘अझै पनि’ सार्वजनिक
लोकदोहोरी गीत ” फूल लाउथे शिरमा”
"भुल्यौ होला " गीतको भिडियो सार्वजनिक
राजन कार्की र समिक्षा अधिकारीको आवाजमा ‘बनको खयर’
फिल्म
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न रंगसंसार
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी रंगसंसार
बेली डान्सर पाली फिल्ममा डेब्यू रंगसंसार
म्यूजिक
‘मान्छे किन जन्मन्छ ?’ सोमवार, फाल्गुन १०, २०७७
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’ सोमवार, फाल्गुन १०, २०७७
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए सोमवार, फाल्गुन १०, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 565
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 1031
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 717
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago