Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, जेठ ५, २०७९ ०१:४३:१२ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
बलिउडमा डेब्यू गर्दै शहनाज गिल
‘छिन्नलता प्रतिभा पुरस्कार’ अस्मितालाई प्रदान
म्यूजिक
  • Home
  • म्यूजिक
  • पीडा र वियोगले भरिएको म कती रुनी
पीडा र वियोगले भरिएको म कती रुनी
64x64
आइतवार, बैशाख ११, २०७९ रंगसंसार

गीतकार बाबुराम गौतमको शब्द तथा अहिलेका व्यस्त संगीतकार प्रमोद पन्तको संगीतमा म कति रुनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नारायण दंगालको एरेञ्ज तथा सारदा रसाइली र सन्दिप परियारको मार्मिक स्वर रहेको गीतको भिडियो पीपीएम क्रियसन नामको युट्युव मार्फत सार्वजनिक भएको हो ।

प्रेमी प्रेमिकाबीचको सानो भ्रमले दुवै जनालाई कतिसम्म तड्पाउँछ भन्ने देखाउन खोजिएको भिडियोमा सुरज श्रेष्ठ र निहारिका थापाले विछोडिएका प्रेमी प्रेमिकाको रुपमा अभिनय गरेका छन् । मिलन श्रेष्ठले निर्देशन गरेको भिडियोमा विपीन चौलागाईंको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ ।  

यस गीतका गीतकार  बाबुराम गौतम टोखा नगर शिक्षा प्रमुख समेत हुन् भने युवा सङ्गीतकार प्रमोद पन्त पनि शिक्षक हुन् । गीतकारको भावनाले लेखिएका शब्दमा मौलिक लय निकाल्न सिपालु पन्तले सबै विधाका गीतहरुमा संगीत दिएका छन् ।


प्रकाशित मिति: आइतवार, बैशाख ११, २०७९, ०२:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
गायक राज गोस्वामीको नयाँ शैलीमा ‘चाहिँदैन मलाई’
युट्युब ट्रेन्डिङमा स्वप्नको ‘वाचा’
‘लाइफ इन एलए’ गीतमा अकेशा र ब्यास
ताजा समाचार
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा बुधवार, जेठ ४, २०७९ 19
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
बलिउडमा डेब्यू गर्दै शहनाज गिल
‘छिन्नलता प्रतिभा पुरस्कार’ अस्मितालाई प्रदान
फिल्म
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट रंगसंसार
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री रंगसंसार
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू रंगसंसार
म्यूजिक
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक बुधवार, जेठ ४, २०७९
गायक राज गोस्वामीको नयाँ शैलीमा ‘चाहिँदैन मलाई’ मंगलबार, जेठ ३, २०७९
युट्युब ट्रेन्डिङमा स्वप्नको ‘वाचा’ मंगलबार, जेठ ३, २०७९
आलेख / समिक्षा
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 151
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1553
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 2323
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago