Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिवार, माघ १०, २०७७ ०७:०२:३७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘डिसेम्बर फल्स’ को शुभसाइत
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
म्यूजिक
  • Home
  • म्यूजिक
  • तेरो बाउलाई गएर अ‍ैल्यै भन्दे भन्दै ओझा
तेरो बाउलाई गएर अ‍ैल्यै भन्दे भन्दै ओझा
64x64
आइतवार, पुष ५, २०७७ रंगसंसार

डिजिटल ब्रोडकास्टिङ कम्पनि ओएसआर डिजिटल प्रालीको प्रोडक्सनमा म्युजिक भिडियो 'भन्दे' रिलिज भएको छ । युट्युव च्यानल ओएसआर डिजिटल मार्फत उक्त गीतको भिडियो प्रिमियर गरिएको हो ।
सार्वजनिक गीतमा चर्चित गायक प्रकाश ओझाले स्वर दिएका छन् । लामो समय नेपाली कला क्षेत्रबाट टाढा रहेका ओझा यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा पुनरागमन गर्दैछन् । 'भल्काइ दिन्छु बाख्राको खोर पनि', 'सोल्टिनी नानी' जस्ता चर्चित गीतका गायक ओझा कमेडी फ्लेभरको गायनमा चर्चित मानिन्छन् । उनि हाँस्य कलाकार पनि हुन् ।
सार्वजनिक गीत 'भन्दे' मा शब्द र संगीत पनि ओझाको नै छ । भिडियोमा अभिनेता मुकुन भुषाल, रविन्द्र झासँगै अभिनेत्रीहरु पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजाल फिचर्ड छन् । बसन्त निरौलाले भिडियोलाई निर्देशन गरेका हुन् । छायांकन सुदिप बरालले गरेको भिडियोमा सम्पादन सुप्रिम पराजुलीको छ । यो भिडियोमा जोडिएको निरौला नेतृत्वको टिमले ओएसआरसँगको सहकार्यमा विभिन्न चर्चित हाँस्य कलाकारहरुको साथमा एक वेभ सिरिजसमेत तयार गरिसकेको छ ।


प्रकाशित मिति: आइतवार, पुष ५, २०७७, ११:५६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
ताजा समाचार
‘डिसेम्बर फल्स’ को शुभसाइत बिहिवार, माघ ८, २०७७ 58
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
फिल्म
‘डिसेम्बर फल्स’ को शुभसाइत रंगसंसार
युट्युबमा छ माया छपक्कै रंगसंसार
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने रंगसंसार
म्यूजिक
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक बिहिवार, माघ ८, २०७७
रहेनन् सर्जक रत्न बानियाँ बिहिवार, माघ ८, २०७७
गायक परियारको 'रेलको भाडा' सार्वजनिक बिहिवार, माघ ८, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 507
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 927
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 620
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago