Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिवार, माघ १०, २०७७ ०७:३८:०७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘डिसेम्बर फल्स’ को शुभसाइत
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
म्यूजिक
  • Home
  • म्यूजिक
  • तेश्रो नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० भव्य रुपमा सम्पन्न
तेश्रो नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० भव्य रुपमा सम्पन्न
64x64
शनिवार, पुष ११, २०७७ रंगसंसार

पावर ईन्टरनेशनल मिडियाको प्रस्तुती रहेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० आज राजधानीमा एक भव्य समारोहका विच सम्पन्न भएको छ । नेपाली सांगीतिक ईतिहासमा सवै भन्दा धेरै भाषा भाषीका कलाकारहरुको सहभागितामा हरेक बर्ष सम्पन्न हुने यो यो तेश्रो संस्करणको कार्यक्रम हो । सुचना प्रविधि तथा संचार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ संगीतकार शम्भूजित बासकोटा, सुप प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न.पा. का मेयर सन्तोष चालिसे, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, अछाम रामारोशन गा.पा. की उपाध्यक्ष सरस्वती रावल, ओम समाज डेन्टल अस्पतालका डा. सुवास घिमिरे, सान्ताज व्यूटि पार्लरकी शान्ता थापा, सर्वाङ अस्पतालका शुशिल खनाल, गीतकार एवं पत्रकार शान्तिप्रिय, पत्रकार विजय रत्न तुलाधर, नायक श्रीदेव भट्टराई लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा कुल ५२ विधाका लागी ७१ वटा अवार्ड वितरण गरिएको थियो जसमा प्रेमध्वज प्रधान, मोहन निरौला, कुलेन्द्र वि.क., वसन्त थापा, यम बराल, देवी घर्ती, अर्जुन पोखरेल, सनम कठायत, चक्र वम, सानु बाबु महर्जन, केञ्जुमा सुव्वा, राज कुमार वगर, टिका बम्जन लगायतका कलाकारहरुले अवार्ड पाएका थिए। नेपाली वाहेक १३ वटा अन्य भाषामा प्रतिस्प्रर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषा भाषीका गीतहरुलाई उक्त समारोहमा अवार्ड प्रदान गरिएको पिम नेपालका अध्यक्ष माधव राज खरेलले वताए ।


त्यसै गरी यस वर्षको नेशनल पत्रकारिता पुरस्कार रातोपाटीकर्मी कुवेर गिरीलाई प्रदान गरिएको थियो भने रजत सम्मानवाट गायक सिताराम पोखरेल सम्मानित भएका थिए । अन्य सम्मानित हुनेहरुमा पत्रकार नवराज बजगाई (काभ्रे), पत्रकार शिव ढकाल (नुवकोट), पत्रकार सुजन विश्वकर्मा (पोखरा) सम्मानित हुनुका साथै गीतकार डब्बु क्षेत्रीलाई कला सम्मान, भिडियो निर्देशक बविता वस्नेत लाई कला सम्मान र गायक शशि बिक्रम थापालाई प्रतिभा सम्मान समेत प्रदान गरिएको अवार्ड आयोजक समितिको संयोजक कमला जोशीले वताईन् ।


नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० का विजेताहरु


१ .राष्ट्रिय भाव (हामी मान्छे ः टिका राई शिव)
२. गजल (कसैले त रक्सी भन्छन् ः सानुबाबु महर्जन)
३. यूगल गायन (ए मेरो हजुर ः प्रेमध्वज प्रधान÷केञ्जुमा सुब्बा )
४. आधुनिक गीतकार महिला (हे मन यि रहर सबै ः राखी गौचन)
५. आधुनिक ( ए सानी ः शेखर कोईराला “चन्द्र”)
६. आधुनिक गीतकार पुरुष (जुरी) (विछोड भएको मनः नारद आचार्य “सुदाम”)
७. आधुनिक संगीतकार ( तिमिलाई मुटुभित्र ः राजकुमार बगर)
८. आधुनिक गायक (पपुलर) करौंतीले रेट मुटु ः यम बराल
९. आधुनिक गायक ( हे मन यि रहर सबैः शंकर थापा ”स्माईल”)
१०. आधुनिक गायिका (यो जंघार नाघेर ः काब्य आचार्य )
११. पप गीतकार (निरमाया निरमाया ः सुनिल संगम)
१२. पप संगीतकार (टालाटुली ः अर्जुन पोखरेल)
१४. पप गायन (ए मेरी पुजाः कौशल राज खड्का)
१५. पप नव प्रतिभा गायक (निरमाया निरमायाः नरेन्द्र बल्लभ पन्त)
१६. नव प्रतिभा जुरी (टालाटुली बाटुली ः राजेन्द्र बुढाथोकी)
१७. पप नव प्रतिभा गायिका (सोल्टीनी ः अपेक्षा गिरी)
१८. पप नव प्रतिभा ईन्करेजमेन्ट (खुल्लम खुल्लाः अभिनास ठकुरी)
१९. पप मौलिक गीत (निल कमल फुल्यो (सालैजो)ः कमल विरही थापा )
२०. लोक दोहरी गीतकार महिला (जोगी ः कृष्णा आचार्य (रोशनी))
२२. लोक दोहरी गीतकार पुरुष (भंगेरी चरी ः तेजश रेग्मी )
२३. लोक दोहरी संगीतकार (पिलपिली जुनकिरी ः वसन्त थापा)
२४. लोक दोहरी गायक (लाउँछ माया ः कुलेन्द्र विश्वकर्मा )
२५ं लोक दोहरी गायिका (यति कुरा ः देवी घर्ती)
२६. लोक दोहरी नव प्रतिभा (वेली चमेली ः सुदिप कार्की)
२७. पप निर्देशन (खल्ली बल्ली ः शिवन पोखरेल)
२८. मोडल महिला पप (खल्ली बल्ली ः अप्सना थापा)
२९. मोडल पुरुष पप (क्या हो त कान्छी ः रमेश सोडारी )
३०. आधुनिक भिडियो निर्देशन (सोल्टीनी ः दिपेन्द्र तिमिल्सिना)
३१. आधुनिक भिडिया मोडल पुरुष (मलाई सम्झी ः सनम कठायत)
३२. आधुनिक भिडिया मोडल पुरुष जुरी ( एक्लो उदास ः मोहन निरौला )
३३. आधुनिक भिडिया मोडल महिला (तिमिलाई मुटुभित्र ः समिक्षा पोख्रेल)
३४. आधुनिक भिडिया मोडल महिला डायस्पोरा (मैले चोट खाँदा ः कमला दाहाल)
३५. आधुनिक भिडिया नव मोडल (मैले चोट खाँदा ः आश्मा अधिकारी )
३६. लोक दोहारी निर्देशन( अनुसन्धान ः डि आर सुजन)
३७. लोक दोहारी मोडल पुरुष (पानको पात ः रमेश थापा)
३८. लोक दोहारी मोडल महिला (पानको पातमा ः दिपासा वि.सी )
३९. लोक दोहारी नव प्रतिभा (भंगेरी चरी ः सतिश अधिकारी )
४०. लोक दोहारी छायांकन आधुनिक (हिरो ः ज्ञानेन्द्र शर्मा )
४१. लोक दोहारी छायांकन लोकदोहारी (मुखियाको नाती ः गणेश सापकोटा)
४२. लोक दोहारी छायांकन लोकदोहोरी ईन्करेजमेन्ट (मान्छे चिन्ने हो ः राम सिं भाट)
४३. लोक दोहारी सम्पादन आधुनिक (तिम्रो कसमः बिनोद बम)
४४. लोक दोहारी सम्पादन लोकदोहोरी (मुखियाको नाती ः सुवास अम्गाई )
४५. काँठे भाका गीत (हाँस्ने खेल्नः शरण प्रसाद हँुमागाई)
४६. काँठे भाषा गीत जुरी (बग्यो त्रिशुली ः विश्वास पराजुली)
४७. लिम्बु भाषा गीत (पलाम मिमजिफुङ ः मनु नेम्वाङ)
४८. सुनुवार भाषा गीत (तामे चेम मरे ः पुष्कर सुनुवार)
४९. राई भाषा गीत (कि बाँकी टुङ्टुङ ः निष्ठा राई )
५०. भोजपुरी भाषा गीत (बन गैलु तु हमर जानः नरहरी प्रेमी)
५१. मैथली भाषा गीत (जंगल के रानी ः झोटन मेहता)
५२. सतार भाषा गीत (कुक्मुः देवान टुडु)
५३. तामाङ सेलो (फनफनी घुमेका ः टिका बम्जन )
५४. डेउडा भाका गीत पपुलर (डोटीको बैकान ः चक्र बम)
५५. डेउडा भाका गीत (फुलबुट्टा ः चक्र बहादुर साउद)
५६. तामाङ भाषा गीत (ल्होसार मेला ः आर वि लामा)
५७. नेपाल भाषा गीत ( ह्यामी पहल ः सरिता शाही )
५८. नेपाल भाषा गीत जुरी (नकतिनि हवःगु ः गंगा देवी महर्जन )
५९. थारु भाषा गीत (छैली तोहर लेहेङ्गा ः सागर डगौरा)
६०. थारु भाषा भिडियो (छैली तोहर लेहेङ्गा ः साहिल चौधरी)
६१. नेपाल भाषा भिडियो (नकतिनी होव.गु ः आराध्यलक्ष्मी खड्गी)
६२. तामाङ भाषा भिडियो ( होसार मेला ः हेरुका लामा )
६३. डेउडा भाषा भिडियो (भुक्तोलीका राम ः भिम थापा )
६४. सतार भाषा भिडियो (कलम ः रञ्जित बेसारा)
६५. लिम्बु भाषा भिडियो (पलाम ः सागर सुब्बा)
६६. काँठे भाका भिडियो (मोही खाउँला बोड्कैमा ः सुलेमान शंकर “ईकु”)
६७. ध्वनी मिश्रण ( मन दिए मुटु दिए ः भोला पौडेल)
६८. मोडल पप जुरी (एक्लो जीवन ः दिनेश के.सी)
६९. यूगल गायन जुरी (ठ्याक्कै भेटौंला स् कन्हैया सिंह र अञ्जना गुरुङ)
७०. गीतकार आधुनिक जुरी (गुलेलीमा ः तारा अधिकारी)
७१. छायांकन जुरी (भाले मोटर ः जीवन पराजुली )

 

 


प्रकाशित मिति: शनिवार, पुष ११, २०७७, ०७:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
ताजा समाचार
‘डिसेम्बर फल्स’ को शुभसाइत बिहिवार, माघ ८, २०७७ 61
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
फिल्म
‘डिसेम्बर फल्स’ को शुभसाइत रंगसंसार
युट्युबमा छ माया छपक्कै रंगसंसार
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने रंगसंसार
म्यूजिक
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक बिहिवार, माघ ८, २०७७
रहेनन् सर्जक रत्न बानियाँ बिहिवार, माघ ८, २०७७
गायक परियारको 'रेलको भाडा' सार्वजनिक बिहिवार, माघ ८, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 509
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 927
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 620
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago