Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधवार, असार २२, २०७९ ०७:५२:२३ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’
‘सही हो नी कान्छी’ भन्दै आए रोशन
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला
रामचन्द्र र लक्ष्मीको ‘ठुली’ सार्वजनिक
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
बलिउड / हलिउड
  • Home
  • बलिउड / हलिउड
  • अक्षय कुमारको ‘रक्षाबन्धन’को ट्रेलर सार्वजनिक
अक्षय कुमारको ‘रक्षाबन्धन’को ट्रेलर सार्वजनिक
64x64
बुधवार, असार ८, २०७९ रंगसंसार

बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘रक्षाबन्धन’को ट्रेलर सार्वजनिक भएको छ । अक्षयले फिल्मको ट्रेलर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँ परिवारको माया हुन्छ, त्यहाँ हरेक बाधा अवरोधको समाधान हुन्छ।’

आनन्द एल राय निर्देशित फिल्ममा अक्षयसँगै भूमि पेडनेकर, सादिया खातिब, साहिजमान कौर, दीपिका खन्ना र स्मृति श्रीकान्त लगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक रायले नै तयार पारेका हुन्।

यो फिल्म आगामी अगस्ट ११ गते प्रदर्शन हुँदैछ। यहि मितिमा आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ पनि प्रदर्शन हुनेछ।

अक्षयको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप भएको थियो। त्यस्तै, आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप भएको चार वर्षपछि ‘लाल सिंह चड्डा’ मार्फत कम्ब्याक गर्दैछन्।


प्रकाशित मिति: बुधवार, असार ८, २०७९, ०१:२३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आलियाको चलचित्र 'डार्लिङ्स'को टिजर सार्वजनिक
भारतमा ‘थोर’ को क्रेज
शुक्रबारबाट भोजपुरी चलचित्र ‘रण’ रिलिज
विजय बाबु यौन दुर्व्यवहार आरोपमा पक्राउ
ताजा समाचार
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’ बुधवार, असार २२, २०७९ 17
‘सही हो नी कान्छी’ भन्दै आए रोशन
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला
रामचन्द्र र लक्ष्मीको ‘ठुली’ सार्वजनिक
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
फिल्म
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक रंगसंसार
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला रंगसंसार
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने रंगसंसार
म्यूजिक
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’ बुधवार, असार २२, २०७९
‘सही हो नी कान्छी’ भन्दै आए रोशन बुधवार, असार २२, २०७९
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा बुधवार, असार २२, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 31
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 264
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1619
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago