Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतवार, माघ ४, २०७७ ०९:४१:०७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सातौं तीज म्यूजिक अवार्ड तथा चौथो काठमाण्डौं सर्टफिल्म फेष्टा सम्पन्न
तेश्रो नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० भव्य रुपमा सम्पन्न
गिरीको ”चाकन चुकुन”
सुनिल र समिक्षाको ‘केटो अलि कमाउने होस्’ गीत सार्वजनिक
तेरो बाउलाई गएर अ‍ैल्यै भन्दे भन्दै ओझा
पोस्टरमा झल्कियो सोनाल र कस्मताको प्रेम ‘माया बस्छ कि के हो’
उद्दव र बबिनाको 'तिम्रै माया लाग्छ' (भिडियो)
सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
गोधुली सार्वजनिक (भिडियो सहित)
बलिउड / हलिउड
  • Home
  • बलिउड / हलिउड
  • महामारीका कारण अस्करको नियममा परिवर्तन
महामारीका कारण अस्करको नियममा परिवर्तन
64x64
बिहिवार, असार १८, २०७७ रंगसंसार

विश्वभर चलिरहेको कोभिड १९ का कारण अस्कर अवार्ड दुई महिना पछि सरेको छ । यसअघि फेब्रुअरी महिनामा हुँदै आएको अवार्ड दुई महिना पछि सरेर अप्रिलमा पुगेको छ । अस्करको ९३ औं संस्करण आउँदो साल अप्रिल २५ का लागि तय भएको छ । तर, विश्वभर चलिरहेको महामारीका कारण अस्करले अवार्ड आयोजनाको मिति मात्र हैन केही नियममा पनि परिवर्तन गरेको जनाएको छ ।

नेपालको अस्कर कमिटीलाई पठाएको सूचना अनुसार यो साल फिल्म पठाउने समय सीमा दुई महिना पर धकेलिएको छ । अघिल्ला वर्षमा अक्टोबर अन्तिममा सम्ममा फिल्म पठाइसक्नु पर्ने थियो भने यो साल  डिसेम्बर ३१ सम्ममा अस्करका लागि फिल्म पठाइसक्नु पर्ने  प्रावधान राखिएको छ । महामारीका कारण रिलिज गर्ने समय सीमा तोकेर पनि रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड लचिलो बनेको छ ।

अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हलमा हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र अस्कर कमिटीलाई बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन् ।

नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनौट गर्ने कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाईं+ र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।


प्रकाशित मिति: बिहिवार, असार १८, २०७७, १०:३७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आत्महत्या गरे अभिनेता सुशान्तसिंह राजपूतले
‘क्राइम पेट्रोल’ अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या
रहेनन् बलिउडका दिग्गज अभिनेता ऋषि कपूर
बलिउड अभिनेता इरफान खानको निधन
ताजा समाचार
सातौं तीज म्यूजिक अवार्ड तथा चौथो काठमाण्डौं सर्टफिल्म फेष्टा सम्पन्न मंगलबार, पुष २८, २०७७ 112
तेश्रो नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० भव्य रुपमा सम्पन्न
गिरीको ”चाकन चुकुन”
सुनिल र समिक्षाको ‘केटो अलि कमाउने होस्’ गीत सार्वजनिक
तेरो बाउलाई गएर अ‍ैल्यै भन्दे भन्दै ओझा
पोस्टरमा झल्कियो सोनाल र कस्मताको प्रेम ‘माया बस्छ कि के हो’
उद्दव र बबिनाको 'तिम्रै माया लाग्छ' (भिडियो)
सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
गोधुली सार्वजनिक (भिडियो सहित)
फिल्म
पोस्टरमा झल्कियो सोनाल र कस्मताको प्रेम ‘माया बस्छ कि के हो’ रंगसंसार
सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा रंगसंसार
बन्यो ‘आधा लभ स्टोरी’ रंगसंसार
म्यूजिक
सातौं तीज म्यूजिक अवार्ड तथा चौथो काठमाण्डौं सर्टफिल्म फेष्टा सम्पन्न मंगलबार, पुष २८, २०७७
तेश्रो नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० भव्य रुपमा सम्पन्न शनिवार, पुष ११, २०७७
गिरीको ”चाकन चुकुन” आइतवार, पुष ५, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 494
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 923
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 609
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago