Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिवार, श्रावण २८, २०७९ ०६:२५:०२ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
डिजे सन्तोषको ‘जालेरुमाल’ सार्वजनिक
गायक एवं सर्जक प्रशान्तले ल्याए ‘चिसो पानी सोल्टीनी’
मिरुना ‘फूलबारी’मा अनुबन्धित
शर्मिला र शान्ति श्री को स्वरमा ‘केले रुवायो’ सार्वजनिक
दिपक बिडारी राजदिपको स्वरमा ‘चट्ट कपाल कोरेर’
करिश्मा र आलिशा ‘जेठानी देउरानी’
‘माया गर गौथली’ सार्वजनिक
कोपिलाको नाचौ छम छम सार्वजनिक
चलचित्र ‘चङ्गा चेट २’मा भित्रिए अभिनेता विपिन
फिल्म
  • Home
  • फिल्म
  • चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
64x64
बुधवार, असार २२, २०७९ रंगसंसार
आगामी तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक गरिएको छ । यूट्युबमा सार्वजनिक ४४ सेकेन्डको पोस्टरमा एक पात्र हातमा तरवार लिएर प्रस्तुत छन् भने पृष्ठभूमिमा केही पात्रहरु घोडामा सवार देखिन्छन् । चलचित्रको कथा बोल्ने गीतलाई पृष्ठभूमिमा राखिएको छ । मोशन पोस्टरमा सुनिने ब्याकग्राउन्ड स्कोरले चलचित्रप्रति उत्सुकता पैदा गर्छ ।
 
चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्र सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर चलचित्र निर्माण भएको हो । आगामी सेप्टेम्बर २४ मा अष्ट्रेलियामा ‘नालापानी’को प्रिमियर हुने निर्देशक रिमेश अधिकारीले बताए । 
 
वीर योद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त रुपमा देखाउने यो चलचित्र प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवरु पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा.डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित भएर चलचित्र तयार पारिएको जनाइएको छ । 
 
चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ । 
 
रिमेश अधिकारी चलचित्र प्रोडक्सन, वीर गोर्खाली चलचित्र, गंगा नारायण चलचित्र प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वनद्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ । राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । 
 
‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।

प्रकाशित मिति: बुधवार, असार २२, २०७९, ०२:५७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिरुना ‘फूलबारी’मा अनुबन्धित
चलचित्र ‘चङ्गा चेट २’मा भित्रिए अभिनेता विपिन
चलचित्र ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक
चलचित्र ‘गुञ्जन’ सेन्सर पास
ताजा समाचार
डिजे सन्तोषको ‘जालेरुमाल’ सार्वजनिक शुक्रवार, श्रावण २७, २०७९ 27
गायक एवं सर्जक प्रशान्तले ल्याए ‘चिसो पानी सोल्टीनी’
मिरुना ‘फूलबारी’मा अनुबन्धित
शर्मिला र शान्ति श्री को स्वरमा ‘केले रुवायो’ सार्वजनिक
दिपक बिडारी राजदिपको स्वरमा ‘चट्ट कपाल कोरेर’
करिश्मा र आलिशा ‘जेठानी देउरानी’
‘माया गर गौथली’ सार्वजनिक
कोपिलाको नाचौ छम छम सार्वजनिक
चलचित्र ‘चङ्गा चेट २’मा भित्रिए अभिनेता विपिन
फिल्म
मिरुना ‘फूलबारी’मा अनुबन्धित रंगसंसार
चलचित्र ‘चङ्गा चेट २’मा भित्रिए अभिनेता विपिन रंगसंसार
चलचित्र ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक रंगसंसार
म्यूजिक
डिजे सन्तोषको ‘जालेरुमाल’ सार्वजनिक शुक्रवार, श्रावण २७, २०७९
गायक एवं सर्जक प्रशान्तले ल्याए ‘चिसो पानी सोल्टीनी’ शुक्रवार, श्रावण २७, २०७९
शर्मिला र शान्ति श्री को स्वरमा ‘केले रुवायो’ सार्वजनिक शुक्रवार, श्रावण २७, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 79
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 350
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1660
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago