Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रवार, चैत्र १०, २०७९ ०७:०९:२१ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
सुटिङ अगावै कानुनी झमेलामा 'हेरा फेरी-४'
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ ८० लाखमा नेपाल भित्रियो
फिल्म
  • Home
  • फिल्म
  • साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
64x64
बिहिवार, माघ १२, २०७९ रंगसंसार

गत साउन २० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘आँधी तुफान २’ अन्तिम समयमा आएर पोस्टपोन्ड भयो । अब यो फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले आगामी माघ २७ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिए । वितरक कम्पनी आरआर फिल्म्ससँग छलफल गर्दै यो मितिमा प्रदर्शन गर्ने सहमति भएको उनले बताएका छन् ।

चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि निर्माण भएको फिल्ममा आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपालीलगायतको अभिनय छ ।

मदन घिमिरे निर्देशित फिल्ममा रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको गीतमा कोरियोग्राफी, अचुत गजुरेलको भिएफएक्स, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको शब्द रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको गायन छ भने मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्म उत्कृष्ट बनेको निर्माता श्रेष्ठको दाबी छ ।

२०६३ सालमा निर्माण भएको महेन्द्र बुढाथोकी निर्देशित फिल्म ‘आँधी तुफान’ सुपरहिट भएको थियो । पूजना प्रधान, ऋचा घिमिरे, रञ्जु लामिछाने, विक्रान्त बस्नेत, राजेश ढुंगाना मुख्य भूमिकामा थिए । दोस्रो श्रृंखलामा भने निर्देशक र कलाकार दोहोरिएका छैनन् । माघ २७ गतेलाई रिलिज मिति उल्लेख गर्दै चाँडै ‘आँधी तुफान २’को प्रचार सामाग्री सार्वजनिक गर्ने तयारीमा मौनता छन् ।


प्रकाशित मिति: बिहिवार, माघ १२, २०७९, ०३:२३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन
काठमाडौंमा सुटिङ भइरहेको विदेशी फिल्ममा पूर्वमिस नेपाल निकिता चण्डकको मूख्य भुमिका
अभिनेत्री सुरक्षा पन्त भन्छिन् 'बहाव'को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ
ताजा समाचार
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’ शुक्रवार, चैत्र १०, २०७९ 7
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
सुटिङ अगावै कानुनी झमेलामा 'हेरा फेरी-४'
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ ८० लाखमा नेपाल भित्रियो
फिल्म
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै रंगसंसार
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन रंगसंसार
काठमाडौंमा सुटिङ भइरहेको विदेशी फिल्ममा पूर्वमिस नेपाल निकिता चण्डकको मूख्य भुमिका रंगसंसार
म्यूजिक
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’ शुक्रवार, चैत्र १०, २०७९
लामो अन्तरालपछि एक साथ ‘काली काली’ भन्दै गजित र गम्भीर बिहिवार, चैत्र ९, २०७९
पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट बुधवार, चैत्र ८, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 428
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 705
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1992
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago