Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, फाल्गुन २०, २०७७ ०६:३२:१६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘मैना’ सार्वजनिक
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’
‘मिस इको इन्टरनेशनल २०२१’मा रायमाझीको प्रतिनिधित्व
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
फिल्म
  • Home
  • फिल्म
  • नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
64x64
बिहिवार, माघ ८, २०७७ रंगसंसार

नेपाली कथानक चलचित्र ‘द रेड जोन’ निर्माण हुन भएको छ । हिजो काठमाण्डौँमा रहेको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको नाम घोषणा गरिएको हो ।
घोषण कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका सस्थापक महाविर पुन र चलचित्रका निर्माता खगेन्द्र सुवेदी  , के एस काफले लगायतको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गदैे चलचित्रका प्रस्तुतकर्ता  रमेश बन गोसाईले चलचित्रले समाजमा सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागी प्रेरणादायि सन्देश लिएर आउने र सिने  जगतमा राम्रो नाम लिएर आएको र समाज परिवर्तन गर्नका लागि सो चलचित्रले विशेष महत्व राख्नेमा आफनो टिम विस्वस्त भएको बताउनुभयो  ।

चलचित्रमा किशोर खतिवडा , दिपक थापा , कमला नेपाली , हेमराज धर्ति , सिर्जना कार्की , नेत्र विष्ट , सुमन गौतम , खगेन्द्र सुवेदी , धर्मराज भण्डारी , बर्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहने भएको छ । चलिचत्रबाट उठेको पैसाबाट आविस्कार केन्द्रलाई १० प्रतिशतले नाफा विभाजन गरिने भएको छ  ।

रामजी लामिछाने , राजन मर्हजन र नवराज सुवेदीको नृत्य निर्देशन , देव महर्जनको द्धन्द्ध , सुजन विश्वकर्माको छायाँकन ,रहने भएको छ  । चलचित्रमा सुजन गौत्तमको कथा , यज्ञजंग विश्वकर्मा ( आयुष )को पटकथा तथा निर्देशक  , नेत्र विष्टको प्रेडक्सन , शंकर अधिकारी घायल र सुन्दर पन्तको गीत र ज्ञानेन्द्र गिरीको संगीतमा चलचित्रको गीत निमार्ण हुने भएको छ । चलचित्र फोलरमा माघ २१ गतेबाट जाने चलचित्रको निमार्ण पक्षले बताएको छ  । चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गर्ने समेत सो अवसरमा जानकारी गराइएको थियो ।


प्रकाशित मिति: बिहिवार, माघ ८, २०७७, १२:३५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
बेली डान्सर पाली फिल्ममा डेब्यू
ताजा समाचार
‘मैना’ सार्वजनिक बुधवार, फाल्गुन १९, २०७७ 15
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’
‘मिस इको इन्टरनेशनल २०२१’मा रायमाझीको प्रतिनिधित्व
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
फिल्म
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल रंगसंसार
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न रंगसंसार
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी रंगसंसार
म्यूजिक
‘मैना’ सार्वजनिक बुधवार, फाल्गुन १९, २०७७
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ बुधवार, फाल्गुन १९, २०७७
‘मान्छे किन जन्मन्छ ?’ सोमवार, फाल्गुन १०, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 570
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 1040
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 723
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago