Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतवार, फाल्गुन १६, २०७७ ०५:४२:१८ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
‘अझै पनि’ सार्वजनिक
लोकदोहोरी गीत ” फूल लाउथे शिरमा”
"भुल्यौ होला " गीतको भिडियो सार्वजनिक
राजन कार्की र समिक्षा अधिकारीको आवाजमा ‘बनको खयर’
म्यूजिक
  • Home
  • म्यूजिक
  • चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
64x64
सोमवार, फाल्गुन १०, २०७७ रंगसंसार

चलचित्र ‘मनसँग मन’को छायाँकन सकिएको छ । कालिञ्चोकको रमणिय स्थानमा ‘सही दिउँला तिम्रो लागि’ बोल रहेको गीतको छायाँकनसँगै चलचित्र सकिएको निर्माण युनिटले जानकारी दिएको छ । गीतमा पुष्प खड्का र वर्षा सिवाकोटीको रोमान्टिक अवतार समेटिएको छ । जसको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् । कैलाश राईको निर्देशन रहेको चलचित्रको अरुण तामाङ निर्माता हुन् । सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सन्तोष खवासको एक्सन छ । 


प्रकाशित मिति: सोमवार, फाल्गुन १०, २०७७, ०२:३२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अझै पनि’ सार्वजनिक
लोकदोहोरी गीत ” फूल लाउथे शिरमा”
ताजा समाचार
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न सोमवार, फाल्गुन १०, २०७७ 70
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
‘अझै पनि’ सार्वजनिक
लोकदोहोरी गीत ” फूल लाउथे शिरमा”
"भुल्यौ होला " गीतको भिडियो सार्वजनिक
राजन कार्की र समिक्षा अधिकारीको आवाजमा ‘बनको खयर’
फिल्म
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न रंगसंसार
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी रंगसंसार
बेली डान्सर पाली फिल्ममा डेब्यू रंगसंसार
म्यूजिक
‘मान्छे किन जन्मन्छ ?’ सोमवार, फाल्गुन १०, २०७७
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’ सोमवार, फाल्गुन १०, २०७७
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए सोमवार, फाल्गुन १०, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 565
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 1031
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 717
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago