Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, जेठ ५, २०७९ ०३:२८:४४ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बालबालिकालाईे ‘नइ बाल पुरस्कार’ प्रदान
कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
म्यूजिक
  • Home
  • म्यूजिक
  • यी भारतीय गायकसँग प्रेममा छिन् मोडल बिना ?
यी भारतीय गायकसँग प्रेममा छिन् मोडल बिना ?
64x64
सोमवार, माघ १०, २०७८ रंगसंसार

भारतको आसाममा रहेर नेपाली गीत संगीतलाई हृदयदेखि नै माया गर्ने एक संगीतप्रेमी हुन् रोशन पुरी । नेपाली गीत संगीतको अटुट मायाले नै रोशनलाई  नेपाल तान्यो र आसामदेखि नेपाल आएर रोशनले तिम्रो माया बोलको गीत रेकर्ड गरे । उनको बाल्यकालदेखिको एउटा सपना थियो काठमाडौँ आउने र भव्य तरिकाले गीतको सुटिगं गर्ने र त्यसमा आँफु हिरो बन्ने । उनको त्यो सपना अहिले आएर पूरा भएको छ । 

रोशनले १ महिनाको काठमाडौँ बसाईमा गीत रेर्कडिगंदेखि सुटिगंसम्मको सारा काम सकेर अहिले भारत फर्किएका छन् । रोशन म्युजिक नामक युट्युब च्यानलबाट उनले तिम्रो माया बोलको गीतको भिडियो रिलिज गरेका छन् । सार्वजनिक गीतमा गायक पुरीकै स्वर, शब्द र संगीत रहेको छ भने गीतमा लोकप्रिय लोकपप गायक सुनिल गिरीको एरेन्ज रहेको छ । तिम्रो मायामा गायक पुरीले अर्की सुन्दरी मोडल बिना राउतसँग अनस्क्रिन रोमान्स गरेका छन् ।
 
काठमाडौँका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा प्रेम वियोगमा डुबेको एक जोडीको कथालाई निर्देशक दिप्रेन्द्र तिमल्सिनाले कलात्मक शैलिमा देखाएका छन् । भिडियोमा धोका पाएका एक प्रेमी र धोका दिने मायालुको जाली रुपलाई देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन र कलरिगं रहेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् । भिडियोको निर्माण मल्लिका पुरीले गरेकी हुन् ।

प्रकाशित मिति: सोमवार, माघ १०, २०७८, ११:३८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
गायक राज गोस्वामीको नयाँ शैलीमा ‘चाहिँदैन मलाई’
युट्युब ट्रेन्डिङमा स्वप्नको ‘वाचा’
‘लाइफ इन एलए’ गीतमा अकेशा र ब्यास
ताजा समाचार
बालबालिकालाईे ‘नइ बाल पुरस्कार’ प्रदान बिहिवार, जेठ ५, २०७९ 8
कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
फिल्म
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट रंगसंसार
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री रंगसंसार
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू रंगसंसार
म्यूजिक
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक बुधवार, जेठ ४, २०७९
गायक राज गोस्वामीको नयाँ शैलीमा ‘चाहिँदैन मलाई’ मंगलबार, जेठ ३, २०७९
युट्युब ट्रेन्डिङमा स्वप्नको ‘वाचा’ मंगलबार, जेठ ३, २०७९
आलेख / समिक्षा
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 152
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1554
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 2325
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago