Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, फाल्गुन २०, २०७७ ०५:४६:४५ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘मैना’ सार्वजनिक
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’
‘मिस इको इन्टरनेशनल २०२१’मा रायमाझीको प्रतिनिधित्व
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
म्यूजिक
  • Home
  • म्यूजिक
  • रहेनन् सर्जक रत्न बानियाँ
रहेनन् सर्जक रत्न बानियाँ
64x64
बिहिवार, माघ ८, २०७७ रंगसंसार

‘लडाईको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका सयौं चर्चित गीतहरुमा स्वर दिएका लोकप्रिय गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारार्थ रहेका थिए । उपचारकै क्रममा ॐ हस्पिटलमा निधन हुन पुगेको पारिवारिक स्रोतले बताएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवं झरना संगीतका संचालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामोसमय योगदान दिँदै आएका थिए ।
अमर स्रष्टा रत्न बानियाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।
रंगसंसार परिवार अमर स्रष्टा बानियाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकण गर्दछ ।


प्रकाशित मिति: बिहिवार, माघ ८, २०७७, ०१:४०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘मैना’ सार्वजनिक
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
ताजा समाचार
‘मैना’ सार्वजनिक बुधवार, फाल्गुन १९, २०७७ 15
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’
‘मिस इको इन्टरनेशनल २०२१’मा रायमाझीको प्रतिनिधित्व
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
फिल्म
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल रंगसंसार
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न रंगसंसार
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी रंगसंसार
म्यूजिक
‘मैना’ सार्वजनिक बुधवार, फाल्गुन १९, २०७७
युवा प्रेरक जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ बुधवार, फाल्गुन १९, २०७७
‘मान्छे किन जन्मन्छ ?’ सोमवार, फाल्गुन १०, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 570
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 1040
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 723
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago