Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतवार, फाल्गुन १६, २०७७ ०६:२९:४२ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
‘अझै पनि’ सार्वजनिक
लोकदोहोरी गीत ” फूल लाउथे शिरमा”
"भुल्यौ होला " गीतको भिडियो सार्वजनिक
राजन कार्की र समिक्षा अधिकारीको आवाजमा ‘बनको खयर’
विविध
  • Home
  • विविध
  • ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’
‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’
64x64
बिहिवार, फाल्गुन ६, २०७७ रंगसंसार

‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ । जनवरी ८ देखि आवेदन दिन सुरु भएको प्रतिस्पर्धामा फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ । प्रतिस्पर्धामा आवेदन दिने समय सकिन लागेसँगै आवेदकको संख्या बढिरहेको आयोजक रिदम स्क्रिनका निर्देशक कमल राईले जानकारी दिए ।

निर्देशक राईका अनुसार विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् भनेर ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ सिजन १ को सुरुवात गरिएको हो । जसलाई अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीले गरेका हुन् ।

प्रतिस्पर्धामा रमाइलो जोक्स कम्पिटिशन (https://ramailojokescompetition.com) नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सकिनेछ । यस कार्यक्रमको निर्णायकमा कलाकार बुद्दि तामाङ , हाँस्यकलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी छन् । यस कार्यक्रममा पहिलो हुने विजेताले तीन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पुरुस्कार स्वरूप पाउने छन् ।


प्रकाशित मिति: बिहिवार, फाल्गुन ६, २०७७, ०२:२९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब
चलचित्र पत्रकार संघ नेपालको तीन दिने 'फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला' सम्पन्न
फोटो पत्रकार वन्तसहित १७ राससकर्मीलाई सम्मान एवम् पुरस्कार
टीकाथलीमा ‘सरु संगीत घर’ सञ्चालनमा
ताजा समाचार
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न सोमवार, फाल्गुन १०, २०७७ 71
‘मान्छे किन जन्मन्छ ?’
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए
‘अझै पनि’ सार्वजनिक
लोकदोहोरी गीत ” फूल लाउथे शिरमा”
"भुल्यौ होला " गीतको भिडियो सार्वजनिक
राजन कार्की र समिक्षा अधिकारीको आवाजमा ‘बनको खयर’
फिल्म
४३ दिनमै कमेडी चलचित्र ‘चुरीफुरी’ को सुटिङ सम्पन्न रंगसंसार
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी रंगसंसार
बेली डान्सर पाली फिल्ममा डेब्यू रंगसंसार
म्यूजिक
‘मान्छे किन जन्मन्छ ?’ सोमवार, फाल्गुन १०, २०७७
लक्ष्मी पुरी प्रधानको स्वरमा ‘हाम्रो गाउँ कटारी’ सोमवार, फाल्गुन १०, २०७७
चलचित्र ‘मनसँग मन’को छायाँकन सकिए सोमवार, फाल्गुन १०, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 565
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 1031
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 717
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago