Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधवार, बैशाख १, २०७८ १२:४५:१३ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
श्री खत्रीको नयाँ गीत 'बिरानो जंगल' सार्वजनिक ( भिडियो )
प्रेमिल शैलीको 'यी आँखाका नानीमा' सार्वजनिक ( भिडियो )
रंग पत्रकार गोपिकृष्ण सम्मानि
विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)
‘लभ करे दे’ लिएर आए गायक रुद्रसेन (भिडियो सहित)
‘पासवर्ड’ निर्देशक सम्राट ‘लाल मोहन जि’बनाउदै
प्रिज्मा र प्रिन्सीको चुच्चे नाकमा पल र सुधिर फिदा
नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक
संगीत पत्रकारिता पुरस्कार बाट सुर्य चन्द सम्मानित
विविध
  • Home
  • विविध
  • चलचित्र'अभियान'को शुभ मुहर्त सम्पन्न, १७ गतेबाट फ्लोरमा
चलचित्र'अभियान'को शुभ मुहर्त सम्पन्न, १७ गतेबाट फ्लोरमा
64x64
मंगलबार, चैत्र १७, २०७७ रंगसंसार

ईटहरी/ प्रदेश १ मा चलचित्र र चलचित्र संग सम्बन्धित गतिविधिहरु पछिल्लो समय बढिरहेको छ । यसै पेरिफेरीमा कोशी भिजनको ब्यानर र निर्माणमा फिल्म बन्ने भएको छ । 'अभियान' नाम दिएको उक्त चलचित्रका आईतवार शुभ मुहर्त सम्पन्न भएको छ । चलचित्रका मुख्य कलाकार, प्राबिधिक, निर्माता-निर्देशक तथा केही चलचित्रकर्मिहरुको माझ सुनसरीको ईटहरीस्थित एक गुम्बामा मुहर्त गरिएको हो । मुहर्त कार्यक्रममा चलचित्रकर्मी संघका प्रदेश १ संयोजक पर्शुराम चौधरी, नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान लगायत ब्याक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

ऎतिहासिक तामाङ थाकथलो (किपट) को कथामा बन्ने चलचित्रको मुख्य भुमिकामा जयानन्द लामा, दिनेश कोईराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चादनी मोक्तान, आश्मान वाईवा तामाङ, नितेश जङ्ग खत्री, जनक बम्जन तामाङ, मदन राई र कुमारी मेयाङ्बो देखिदै छन् ।शुभ मुहर्त सम्पन्न पश्चात् फिल्म यहि चैत्र १७ गतेदेखी फ्लोरमा जाने भएको छ । चलचित्रको छायांकन रसुवा, काभ्रे, हिले, उत्तरपानी, मुडे संसरे र ईलाममा हुनेछ । फिल्मलाई लेखन तथा निर्देशन लाखमान योन्जन तामाङले गर्दैछन् । उनका अनुसार तामाङ ईतिहासलाई हेर्ने हो भने आफुहरु नै कमजोर भएको पाईन्छ । त्यसैले नयापिढिलाई अरुको अधिकारमाथी हनन नहुनेगरि आफ्नो अधिकार माग्नलाई सिकाउने फिल्म बनाउन लागेको हो ।

लाखमानले बिगत लामो समयदेखि प्रदेश १ मै बसेर चलचित्रहरु निर्माण, निर्देशन तथा कथा लेखनको कार्य गरिरहेका छन् । चलचित्रलाई सुमन तामाङले छायांकन गर्नेछन् भने सम्पादन हेमन तामाङको रहने छ । यस्तै चलचित्रमा २ गीत समाबेश हुनेछन् । जसमा जोनि योन्जन, कुन्दन राई, छेवाङ योन्जन तामाङको संगीत रहनेछ । गीतलाई सुरज रौनियारले गाउनेछन । यसअघि तामाङले पहिलो चलचित्र २०४९ मा तामाङ सस्कृतिमा आधारित 'रिमठिम' निर्माण गरेका थिए ।

यस्तै सगुन (पोङ) महायान बौद्ध धर्ममा आधारित 'नाङसाल' संगै नेपाली कथानक फिल्म 'मङोलियन हर्ट', झरना थापालाई लिएर 'झिल्के',  बुद्धि तामाङलाई लिएर 'राम साईली' निर्माण गरिसकेका छन् । राम साईली भने प्रदर्शनको पर्खाईमा छ । गीत, पोस्टर र ट्रेलर सार्बजनिक भैसकेको यो फिल्म यसअघि नै प्रदर्शन गर्ने भनिएको थियो । तर कोरोना महामारीका कारण पछाडी धकेलिएको हो ।


प्रकाशित मिति: मंगलबार, चैत्र १७, २०७७, १२:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रंग पत्रकार गोपिकृष्ण सम्मानि
संगीत पत्रकारिता पुरस्कार बाट सुर्य चन्द सम्मानित
धुर्मुसले गलत गरे भन्ने हरी उदाशिले बोली फेरे
सुमन पण्डितको नेतृत्वमा गोरखा सांस्कृतिक समाज
ताजा समाचार
श्री खत्रीको नयाँ गीत 'बिरानो जंगल' सार्वजनिक ( भिडियो ) सोमवार, चैत्र ३०, २०७७ 47
प्रेमिल शैलीको 'यी आँखाका नानीमा' सार्वजनिक ( भिडियो )
रंग पत्रकार गोपिकृष्ण सम्मानि
विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)
‘लभ करे दे’ लिएर आए गायक रुद्रसेन (भिडियो सहित)
‘पासवर्ड’ निर्देशक सम्राट ‘लाल मोहन जि’बनाउदै
प्रिज्मा र प्रिन्सीको चुच्चे नाकमा पल र सुधिर फिदा
नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक
संगीत पत्रकारिता पुरस्कार बाट सुर्य चन्द सम्मानित
फिल्म
‘पासवर्ड’ निर्देशक सम्राट ‘लाल मोहन जि’बनाउदै रंगसंसार
‘विवेक’ नामक चलचित्र बनाउने घोषणामा माधव रंगसंसार
चर्चित नायिका प्रियंका कार्की गर्भवती रंगसंसार
म्यूजिक
श्री खत्रीको नयाँ गीत 'बिरानो जंगल' सार्वजनिक ( भिडियो ) सोमवार, चैत्र ३०, २०७७
प्रेमिल शैलीको 'यी आँखाका नानीमा' सार्वजनिक ( भिडियो ) सोमवार, चैत्र ३०, २०७७
विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो) सोमवार, चैत्र ३०, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 680
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 1242
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 782
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago