Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, जेठ ५, २०७९ ०२:०५:३१ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
बलिउडमा डेब्यू गर्दै शहनाज गिल
विविध
  • Home
  • विविध
  • पल र समिक्षाका विषयमा बोलिन् एलिना
पल र समिक्षाका विषयमा बोलिन् एलिना
64x64
बिहिवार, फाल्गुन १९, २०७८ राम ढकाल

सामाजिक संजाल देखि विभिन्न ठाउँसम्म चर्चामा रहेको पल शाह र समिक्षा अधिकारी बिचको विवादको घटनाका विषयमा विभिन्न कलाकर्मीहरुले आफ्नो धारणा राखिरहेका छन् । यसै परिप्रेक्षमा चर्चित गायिका एवं समिक्षाकी साथि एलिना चौहानले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारण प्रकट गरेकी छिन् ।

समिक्षाका बारेमा लेख्छिन् ।।
केहि दिनदेखि सामाजिक संजालमा चलि रहेको विषयमा मलाई केहि भन्न मन लाग्यो । कृपया पुरा पढेर मात्र आफ्नो बिचार व्यक्त गर्नु होला ।
बहिनी समिक्षालाई
प्रिय समिक्षा बहिनी मलाई तिम्रो धेरै माया लाग्छ । किनकि हामीले झण्डै एउटै समयमा यो क्षेत्रमा पाईला अघि बढाएका थियौ । अझ साहानुभुनती त तिमीले भनेझै तिमी नाबालिका भएर पाएकि छौ । तिमीसंगको सहकार्यमा गरेका धेरै कामहरु मेरा सफल बनेका छन् । तिमी र म बिच धेरै नजिकको सम्बन्ध छ तर यो सम्बन्ध रहिरहँदा तिमीले मलाई आज बाहिर सुनि रहेका कुराहरु कहिल्यौ सुनाएकि थिएनौ । हुन त आज तिमीले लगाएको पल दाजु प्रतिको आरोप के हो, त्यसको वास्तबिक्ता केलाउने अदालतको काम हो । यदि तिमी सत्य छौ भने तिमीले भोग्नु परेको दुःखको चिन्ता नलिनु । बाहिरको अफवाह झुठो भई तिमीले भनेझै सबै कुरा सबुत प्रमाणका आधारमा प्रमाणीत भए पक्कैपनि तिमीले न्याय पाउने छौ । अहिले तिमी गलत छौ या सहि कसैले भन्न सक्ने अधिकार कानुनले दिएको छैन । बाहिर आएको अडियो रेकर्ड र केहि अन्तर्वार्ता कति तिम्रो पक्षमा छन् अनि कति तिम्रो बिपक्षामापनि उभिएका छन् । तिमी नाबालिका हौ भनेर कहिँ प्रमाणित भएको अवस्था देखेको छुईन । भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकि थियौ तर कानुनले प्रमाणमा विस्वास राख्छ र त्यो तिमीले कानुनलाई बुझाएकि छौ होला । नाबालिका प्रमाणीत भएको खंडमा कानुनले त्यस्कै अनुरुप तिमीलाई न्याय दिनेछ । तिमी अन्यायमा परेकि हौ भने सबैले तिमीलाई मदत गर्नेछन् । मपनि तिम्रो साथमा छु । अब सत्यतामा बसेर आफ्नो अडान राख्नु ।

त्यस्तै पल शाहको बारेमा एलिना देख्छिन् ।।

दादा पललाई
आदरणीय दाई पल शाहा प्रति मेरो उत्तिकै सम्मान छ । तपाई मा लागेको आजको आरोपले तपाई प्रतिको सम्मानमा थोरैपनि बिचलित बनाएको छैन । एउटा सामान्य भिडियो इडिटर भएर कलाकारीता जगतमा छिरेर आज उभिनु भएको स्थानमा हजुर सजिलै पुग्नु भएको पक्कैपनि छैन । बिगतका दिनमा हजुरले गर्नु भएको समाज सेवाहरु सबैका लागी प्रेरणाको स्रोत बनेको थियो । हजुरसंग भएको सहकार्यमा म कहिल्यो निरास बन्नु परेको थिएन् । हजुरको काम प्रतिको लगनशील्ता र आत्मविश्वासले गीत संगीत क्षेत्रलाई अझ माथी उठाएको पक्कै हो । आज जुन आरोपले तपाई प्रहरी हिरासतमा बस्नु परेको छ त्यो झुठो साबित भयो भने सबैभन्दा पहिला तपाईको खुट्टा तान्नेहरुको अनुहार हेर्नुहोला र जिवनमा धेरै महंगो पाठ सिके भनेर महशुस गर्नुहोला । प्रगति यस्तो शब्द रहेछ जस्ले आफ्नो विपक्षमा ईर्ष्या बोलाउँदो रहेछ । हो त्यस्को आहारा भन्नु पर्यो तपाई आज । बाहिर आएको अडियोहरुमा के कतिको सत्यता छ त्यसलाई अहिलेनै बिचार गरी हाल्न सक्ने अवस्था र बौदिक्ता म मा छैन । हजुर स्वयं प्रहरीको रिरासतमा गई अनुसन्धानलाई सगाउनु नै ठूलो कुरा हो । लागेको आरोप झुठो ठहरीए तपाईसंगै मपनि खुशीको पात्र बन्ने छु ।

यसैगरि उनि आम श्रोताका लागि उनिदेख्छिन् ।।

शुभचिन्तकलाई
आज गरेको कर्मले भोलीको आफ्नो भविष्य निर्धारण गर्छ । हिजो पल दाजुलाई हाई हाई भनेका शुभचिन्तक आज कोहि समिक्षा बहिनीलाई सहि मान्दै हुनु हुन्छ होल त कति समिक्षाका शुभचिन्तक उनि गलत हो भनेर बस्नु भएको होला । तपाईहरु त हाम्र लागी जिउँदो भग्वान हो । तपाईहरु बिना हामी अधुरा छौ । आफ्नो मान्छेलाई आरोप लाग्दा र आफ्नो मान्छेलाई पिडा परेको झट्ट सुन्दा अर्को पक्षालाई नराम्रो लाग्नु स्वाभाविक हो । हो त्यसैको उदाहरण स्वरुप आज पक्ष बिपक्ष भई आ–आफ्नो मान्छेलाई साथ दिई रहनु भएको छ । तपाई दर्शकहरु कहिल्यौ गलत हुनु हुन्न र हुन सक्नुपनि हुन्न । तपाईहरुलाई गलत देख्ने त हामी गलत हौ । तपाईहरुसंग जन्मिदै रगतको नाता लिएर आएको होईनौ कि हरेक गलत कुरालाई तपाईहरु सहि मानि दिनु हुन्छ । तपाई दर्शकहरुको नगरमा जे गलत छ त्यो गलतनै हुनेछ ।
गीत संगीतमा बहिनी समिक्षा र दाजु पल ले गर्नु भएको योगदान अविस्मरणीय छ । न यो क्षेत्रले यती सानो उमेरमा यती मीठो गाउने अर्को समिक्षा पाउला न नै यती लगनशील नायक पाउला । यी दुवै पात्र यो क्षेत्रको लागी उत्तीनै आवस्यक छ र रहनेछपनि । दुवैलाई यो क्षेत्रबाट अलग राखेर हेर्ने मन मलाई छैन । दुवैको सहकार्यमा बनेको म्युजिक भिडियोले तारीफ मा तारीफ पाएको थियो । कसैले यो दिन आउँछ, सोचेको थिएन होला ।
कानुनका खाका पल्टाउँदै जाँदा को कति दोशी छ त्यो त भोली अदालतले आफ्नो फौसलामा समाबेस गर्ला र त्यहि बमोजिमको सजाय भोग्नै पर्ने हुन्छ । कानुन भन्दा माथी कोहि छैन त्यसैले कानुनको फौसला नमानेर कोहि बिजेता हुनेछैन । अब लडाई समिक्षा र पलको होईन न नै समिक्षा र पलले लड्नु पर्ने छ । अब कानुनमा रहेर कानुनका विद्धवानहरुले लडाई लड्ने छन् । हामी त बस सत्यताको पर्खाईमा छौ । थोरै ढिलो होला तर सत्य लुक्नेछैन । दुवैलाई शुभकामना ।

नोटः पिडित पक्षको नाम खुलाउन नमिल्ने भएतापनि सबैलाई थाहा भएको हुनाले मैले खुलाएकि हुँ । माथी उल्लेखीत कुराहरुमा म गलत भए माफि चाहान्छु ।

 


प्रकाशित मिति: बिहिवार, फाल्गुन १९, २०७८, ०२:१३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
‘छिन्नलता प्रतिभा पुरस्कार’ अस्मितालाई प्रदान
ताजा समाचार
कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा बिहिवार, जेठ ५, २०७९ 9
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
बलिउडमा डेब्यू गर्दै शहनाज गिल
फिल्म
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट रंगसंसार
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री रंगसंसार
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू रंगसंसार
म्यूजिक
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक बुधवार, जेठ ४, २०७९
गायक राज गोस्वामीको नयाँ शैलीमा ‘चाहिँदैन मलाई’ मंगलबार, जेठ ३, २०७९
युट्युब ट्रेन्डिङमा स्वप्नको ‘वाचा’ मंगलबार, जेठ ३, २०७९
आलेख / समिक्षा
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 152
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1554
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 2324
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago