Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधवार, असार २२, २०७९ ०७:४२:३३ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’
‘सही हो नी कान्छी’ भन्दै आए रोशन
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला
रामचन्द्र र लक्ष्मीको ‘ठुली’ सार्वजनिक
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
विविध
  • Home
  • विविध
  • ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागी दर्ता आब्हान
‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागी दर्ता आब्हान
64x64
आइतवार, जेठ २९, २०७९ रंगसंसार

छायाँछबी क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरुको महोत्सब ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागी आब्हान गरेको छ ।  यो फेस्टाका लागी २०७९ असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने आयोजक संस्था छायाँछबिले जनाएकोे छ ।

‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ मा छोटा चलचित्र एवं छोटा बृत्तचित्रले भाग लिन पाउने छन् । छोटा चलचित्र एवं छोटा बृत्तचित्रको अवधी २ मिनट देखी ५९ मिनट भित्रको हुनुपर्नेछ ।

नेपालमा पछिल्लो समय छोटा चलचित्र एवं बृत्तचित्रको निर्माण बढेको छ । छोटा चलचित्र एवं बृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण  हुन पनि थालेका छन् । यस्ता चलचित्र एवं बृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पु¥याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुराउन फेस्टा आयोजना गररिहेको फेस्टा एवं छायाँछबिका अध्यक्ष शान्तिप्रियले बताए ।

नेपाली छोटा बृत्तचित्र एवं चलचित्रले अन्तराष्ट्रिय महोत्सबमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिन पर्छ भन्ने पनि फेस्टाको उद्येश्य रहेको छ । सोही कारण उत्कृष्ट छोटा सिनेमा तथा डकुमेन्ट्रीलाई अवार्डमा पुरस्कृत सम्मानीत गरीन लागीएको हो । 

फेस्टामा सहभागी चलचित्रलाई बेष्ट सर्ट फिल्म (फिक्सन), बेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट÷स्कृप्ट, बेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवाड, पब्लिक च्वाईस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड आदी बिभीन्न बिधामा अवार्ड प्रदान गरिनेछ ।

यी मध्ये बेष्ट सर्ट फिल्म (फिक्सन) र बेष्ट सर्ट फिल्म (डक्युमेन्ट्री)लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

 


प्रकाशित मिति: आइतवार, जेठ २९, २०७९, ०५:५९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
विवाह बन्धनमा बाँधिदै संयम र आश्मा
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको हुने
ताजा समाचार
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’ बुधवार, असार २२, २०७९ 17
‘सही हो नी कान्छी’ भन्दै आए रोशन
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला
रामचन्द्र र लक्ष्मीको ‘ठुली’ सार्वजनिक
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
फिल्म
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक रंगसंसार
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला रंगसंसार
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने रंगसंसार
म्यूजिक
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’ बुधवार, असार २२, २०७९
‘सही हो नी कान्छी’ भन्दै आए रोशन बुधवार, असार २२, २०७९
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा बुधवार, असार २२, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 31
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 264
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1619
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago