Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधवार, असार २२, २०७९ ०७:०५:५७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’
‘सही हो नी कान्छी’ भन्दै आए रोशन
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला
रामचन्द्र र लक्ष्मीको ‘ठुली’ सार्वजनिक
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
विविध
  • Home
  • विविध
  • चलचित्र पत्रकार संघद्वारा सम्मान तथा पुरस्कार प्रदान
चलचित्र पत्रकार संघद्वारा सम्मान तथा पुरस्कार प्रदान
रंगसंसार सम्पादक शान्तिप्रिय सम्मानित
64x64
आइतवार, असार ५, २०७९ रंगसंसार

चलचित्र पत्रकार संघ, नेपालले २३ औं वार्षिक उत्सवको अवसर मा तीन वर्षको चलचित्र पत्रकारीता सम्मान तथा पुरस्कार प्रदान गरेको छ। हरेकबर्ष जेठ ७गते चलचित्र पत्रकारीता दिवस मनाउने गरीन्छ तर यस पटक भने कोरोनाका कारण रोकीएको ३ बर्षको चलचित्र पत्रकारीता पुरस्कार तथा सम्मान एकै पटक प्रदान गरीएको थियो  ।

शनिबार आयोजीत समारोहमा यस संस्थाको स्थापनाकाल देखिनै संघको महासचिव जस्तो गरिमामय पदमा रहँदै दुई पटक अध्यक्ष तथा दुइ पटक महासचिव भइसकेका सक्रिय रंग पत्रकार शान्तिप्रियलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’ प्रदान गरीएको थियो भने लामो समयदेखि रंग पत्रकारितामा सक्रिय रहदै आएका राजन घिमिरेलाई पनि सोहि सम्मान प्रदान गरिएको थियो । राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ बाट दिवाकर मैनाली र आर.डि. शृंखला(राजनदाहाल) पुरस्कृत गरीएको थियो।


त्यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८ बाट सुव्रतराजआचार्य र सन्दीप सापकोटालाई प्रदान गरीयो भने , राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाटकुमार आचार्य र गीता अधिकारीलाई पु्स्कृत गरीयो ।
राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ मनोज न्यौपाने र राष्ट्रिय मोफसल चलचित्रपत्रकारिता पुरस्कार २०७८ पोखराका रेम रसाइलीलाई प्रदान गरिएको थियो ।
त्यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९ राजारामफुयाँल र लक्ष्मण सुवेदीलाई सम्मान गरीएको थियो ।

चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, पुरस्कृत हुँदा राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ उद्दव रसाइली र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ मकवानपुरका श्रीराम अर्जुनलाई प्रदान गरिएको थियो ।
चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशी र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार रहेको थियो ।
नेपाल सरकारका प्रवक्ताएंव सुचनातथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुरस्कार प्रदान गर्नुभएको थियो । समारोह मा अभिनेता राजेश हमाल,भुवन केसी लगायत कलाकारका साथै बिभिन्न क्षेत्रका ब्यक्रिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतवार, असार ५, २०७९, ०१:५६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
विवाह बन्धनमा बाँधिदै संयम र आश्मा
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको हुने
ताजा समाचार
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’ बुधवार, असार २२, २०७९ 17
‘सही हो नी कान्छी’ भन्दै आए रोशन
‘बौवा रे’ को टिकटक प्रतियोगिता सुदिनले गरे घोषणा
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
सदीक्षा र राहुल बाँधिए विवाह बन्धनमा
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला
रामचन्द्र र लक्ष्मीको ‘ठुली’ सार्वजनिक
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
फिल्म
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक रंगसंसार
चलचित्र ‘दोख’को टिकट बुकिङ खुल्ला रंगसंसार
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने रंगसंसार
म्यूजिक
युट्युब ट्रेण्डिङमा ‘क्या छ खबर’ बुधवार, असार २२, २०७९
‘सही हो नी कान्छी’ भन्दै आए रोशन बुधवार, असार २२, २०७९
तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्मा बुधवार, असार २२, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 31
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 264
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1619
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago