Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिवार, श्रावण २८, २०७९ ०५:३६:५६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
डिजे सन्तोषको ‘जालेरुमाल’ सार्वजनिक
गायक एवं सर्जक प्रशान्तले ल्याए ‘चिसो पानी सोल्टीनी’
मिरुना ‘फूलबारी’मा अनुबन्धित
शर्मिला र शान्ति श्री को स्वरमा ‘केले रुवायो’ सार्वजनिक
दिपक बिडारी राजदिपको स्वरमा ‘चट्ट कपाल कोरेर’
करिश्मा र आलिशा ‘जेठानी देउरानी’
‘माया गर गौथली’ सार्वजनिक
कोपिलाको नाचौ छम छम सार्वजनिक
चलचित्र ‘चङ्गा चेट २’मा भित्रिए अभिनेता विपिन
विविध
  • Home
  • विविध
  • विवाह बन्धनमा बाँधिदै संयम र आश्मा
विवाह बन्धनमा बाँधिदै संयम र आश्मा
64x64
बुधवार, असार २२, २०७९ रंगसंसार
करीब ९ वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी दाहाल अब विवाह बन्धनमा बाँधिने भएका छन् । विगत केही वर्षयता अमेरिकामा एकसाथ बस्दै आएका उनीहरु आगामी मंसिर १६ गते विवाह बन्धनमा बाँधिन लागेको जानकारी प्राप्त भएको छ । यो जोडीको विवाहका लागि काठमाडौंको बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी रोजिएको छ । 
 
संयम र आश्मा विवाहका लागि दशैं आसपासमा नेपाल आउने तयारीमा छिन् । संयम निर्देशक नारायण पुरीका छोरा हुन् भने आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । यो जोडीले एकसाथ केही फिल्ममा समेत काम गरेको छ । पहिलो पटक उनीहरुले फिल्म ‘आभाष’मा काम गरेका थिए । यही फिल्ममा काम गर्ने क्रममा उनीहरुबीच प्रेम अंकुराएको बताइन्छ । 
 
‘आभाष’पछि संयम र आश्माले फिल्म नाइँ नभन्नु ल ३’मा एकसाथ अभिनय गरेका थिए । फिल्म ‘सायद’बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले ‘पुन्टे परेड’, ‘लभ सब’, ‘ग्याङस्टर ब्लुज’, ‘रातो घर’ लगायतका फिल्ममा अभिनय गरेका छन् । अभिनयमा अब्बल मानिने उनी अचानक अमेरिका हानिएका थिए । आश्माले अमेरिका जानु अगाडि फिल्म ‘रामप्यारी’मा काम गरेकी थिइन् ।

प्रकाशित मिति: बुधवार, असार २२, २०७९, १२:२२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘नेपाली चलचित्र स्मृति सम्मान’ बाट सम्मानित सेलिब्रेटीहरुको नाम घोषणा
द फ्लीक मोडल्स मोडलिङ प्रतियोगितामा दिपेन्द्र र सीमाले चुमे प्रमूख उपाधि
दिपक र डम्बरको सांगीतिक एल्बम ‘समायोजन’ को बिमोचन सम्पन्न
फरक भूमिका गर्न सक्छु भन्ने आत्मविश्वास अभिनेत्री सृष्टि श्रेष्ठ
ताजा समाचार
डिजे सन्तोषको ‘जालेरुमाल’ सार्वजनिक शुक्रवार, श्रावण २७, २०७९ 27
गायक एवं सर्जक प्रशान्तले ल्याए ‘चिसो पानी सोल्टीनी’
मिरुना ‘फूलबारी’मा अनुबन्धित
शर्मिला र शान्ति श्री को स्वरमा ‘केले रुवायो’ सार्वजनिक
दिपक बिडारी राजदिपको स्वरमा ‘चट्ट कपाल कोरेर’
करिश्मा र आलिशा ‘जेठानी देउरानी’
‘माया गर गौथली’ सार्वजनिक
कोपिलाको नाचौ छम छम सार्वजनिक
चलचित्र ‘चङ्गा चेट २’मा भित्रिए अभिनेता विपिन
फिल्म
मिरुना ‘फूलबारी’मा अनुबन्धित रंगसंसार
चलचित्र ‘चङ्गा चेट २’मा भित्रिए अभिनेता विपिन रंगसंसार
चलचित्र ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक रंगसंसार
म्यूजिक
डिजे सन्तोषको ‘जालेरुमाल’ सार्वजनिक शुक्रवार, श्रावण २७, २०७९
गायक एवं सर्जक प्रशान्तले ल्याए ‘चिसो पानी सोल्टीनी’ शुक्रवार, श्रावण २७, २०७९
शर्मिला र शान्ति श्री को स्वरमा ‘केले रुवायो’ सार्वजनिक शुक्रवार, श्रावण २७, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 78
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 350
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1660
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago