Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १६, २०७९ ०१:४३:१६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
विविध
  • Home
  • विविध
  • छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न
छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न
64x64
शुक्रवार, भदौ १०, २०७९ रंगसंसार

छायाँछवि क्रियसनको प्रस्तुतिमा नवौं छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । शुक्रबार काठमाण्डौमा सम्पन्न भएको कार्यक्रममा गीत संगीत क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

विषेश गरी हिन्दु नारीहरुको महान पर्वका रुपमा परापुर्वक काल देखिनै हर्षोउल्लासका साथ मनाउँदै आएको हरितालीका तीजको पुर्व सन्ध्यामा कला क्षेत्रमा लागेका स्रष्टा तथा सर्जकहरुलाई थप हौसला प्रदान गर्दै एक आपसमा माया एवं सद्भाव फैलाउने उद्देश्यका साथ विगत  नौं वर्ष देखि निरन्तर रुपमा  छायाँछवि तीज म्युजिक अवार्डको आयोजना हुँदै आईरकेको छ ।

कलाकारिताका माध्यमबाट हाम्रो मौलिक संस्कृतिको जगेर्नाका निम्ति योगदान पु¥याने स्रष्टा एवं सर्जकहरुलाई सम्मान स्वरुप दर खुवाउनुका साथै सांस्कृतिक प्रस्तुति सहित तीज अवार्डको समापन हुँदै आएको छ । मौलिक सांस्कृतिक पर्व तीजलाई मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रवद्र्धनमा यस अवार्डले जोड दिदै आएको छाँयाछवि तीज म्युजिक अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।

कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, निर्माता तथा वितरक प्रदिप कुमार उदय, गोपाल काजी कायस्थ, निर्देशक नवल नेपाल, नायक गजित विष्ट, लेखक÷निर्देशक ओम प्रतिक, संचारकर्मी जयन सुब्बा मानन्धर, नायिका ममता प्रधान,  संचारकर्मी एवं गीतकार डब्बु क्षेत्री, प्राज्ञ एवं संगीतकार ज्योति प्रकाश, संचारकर्मी सुर्य चन्द,  चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक माधव राज खरेल, अभिनेता मोडल सागर घिसिङ, अभिनेता श्रीदेव भट्टराई, नायिका सरिता भारती लगायतका व्इक्तित्वहरुको सहभागीता रहेको थियो ।

सो अवसरमा छायँछवि तीजको कार्यक्रममा नियमित रुपमा प्रदान गर्दै आएको छायाँछवि तीज रंगपत्रकारिता पुरस्कारबाट पत्रकार दीपज्योती थापालाई पुरस्कृत गरिएको थियो । थापालाई नगद रु. ५५५५ सहित प्रमाणपत्र एवं दोसल्लाले सम्मान गरिएको थियो । त्यस्तै छायाँछवि तीज नारी सम्मानबाट खेलाडी तथा कलाकार नन्दा बस्याल, गीतकार सामना शाह सम्मानित भएका थिए भने सामाजिक सेवा सम्मानबाट समाजसेवी लक्ष्मण मल्ल र नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।  संचारकर्मी सुष्मा श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन् ।

नवौं छायाँछवी तीज म्युजिक अवार्ड –२०७९का विजेताहरु

उत्कृष्ट तीज गीत ध्वनी मुद्रण

दीप घतानी : सिउँदोमा सिन्दुर

उत्कृष्ट तीज गीत एरेञ्जर

सुदिप सागर : माइतीको आगन

उत्कृष्ट मौलीक तीज गीत एरेञ्जर

दिनेश लामा : रेशमी सारी

उत्कृष्ट तीज गीत मोडल (पुरुष)

समुन्द्र बाग्ले : झम्म झम्म साइली

उत्कृष्ट तीज दोहोरी गीत सम्पादक

विनोद बम : नाचि देउ पातली

उत्कृष्ट तीज गीत सम्पादक

विकाश दाहाल : खर्च माग्दीन

उत्कृष्ट तीज गीत छायांकार

अजय रेग्मी : झम्म झम्म साइली

 उत्कृष्ट मौलीक तीज गीत छायांकार

बज्र ङ्यासुर : छुनुमुनु गर्दै

उत्कृष्ट तीज गीत नृत्य निर्देशक

सुमन सागर जंग के.सी. : तीज आयो भन्दा

उत्कृष्ट मौलीक तीज गीत नृत्य निर्देशक

देवेन्द्र पाण्डे : खर्च माग्दीन

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक

मनिष पन्थ : माइतीको आगनी

उत्कृष्ट तीज गीत भिडियो निर्देशक

नारायण रिवाल : छम्म छम्म नाचौं

उत्कृष्ट मौलीक तीज गीत भिडियो निर्देशक

हेरुका लामा : छुनुमुनु गर्दै

उत्कृष्ट तीज गीत मोडल

उषा खनाल : दर्पण छायाले

उत्कृष्ट मौलीक तीज गीत मोडल

शुशिला थापा : लै लै तीजै आयो

उत्कृष्ट तीज गीत दोहोरी शब्द

हेमनाथ खरेल : हिउँचुली हेरी हेरी

उत्कृष्ट तीज गीत शब्द

सिन्धु जलेशा : लै लै तीजै आयो

उत्कृष्ट तीज मौलिक गीत शब्द

प्रवल विष्ट : माइती देशको सम्झना

 उत्कृष्ट सन्देश मुलक तीज गीत शब्द

राजकुमार बगर : छोरी

उत्कृष्ट तीज दोहोरी गीत गायक

राजु परियार : बादलु लाएर

उत्कृष्ट तीज गीत नव–गायिका

शोभा कार्की : दर्पण हेर बाटुली

उत्कृष्ट तीज युगल गीत

सकुना श्रेष्ठ र मञ्जु उपासना : तीजको लहर

उत्कृष्ट तीज दोहोरी गीत लय

रञ्जीत परियार : औधि राम्री छौं

उत्कृष्ट तीज गीत लय

राकेश सोनी : छुनुमुनु गर्दै

उत्कृष्ट मौलीक तीज गीत लय

सन्तोष श्रेष्ठ : माइती देशको सम्झना

उत्कृष्ट तीज दोहोरी गीत गायिका

प्रतिक्षा वाग्ले : झम झम साइली

उत्कृष्ट तीज दोहोरी मौलिक गीत

सहिमा श्रेष्ठ : यानी मै

उत्कृष्ट तीज गीत गायिका

विन्दु वि.सी. : छुनुमुनु गर्दै

उत्कृष्ट मौलिक तीजगीत गायिका

कोपीला गौतम : नाचौं छम्छम्

उत्कृष्ट मौलिक तीज गीत

माण्डवी त्रिपाठी : बाबाले सारेको

उत्कृष्ट तीज गीत जुरी अवार्ड

 शर्मिला श्रेष्ठ

उत्कृष्ट तीज गीत गायिका जुरी अवार्ड

अञ्जु श्रेष्ठ

उत्कृष्ट तीज गीत भिडियो निर्देशक डायस्पोरा

सुमन दाहाल

उत्कृष्ट मौलिक  तीज गीत नव मोडल

 लक्ष्मी जोशी

उत्कृष्ट तीज  दोहोरी गायिका जुरी अवाड

 शोभा जिसी

उत्कृष्ट तीज  दोहोरी गायिका इन्करेज्मेन्ट

 सिर्जना केसी


प्रकाशित मिति: शुक्रवार, भदौ १०, २०७९, ०५:३५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
निफ फिल्म फेस्टिभल चैत २ देखि क्यूएफएक्सका चार हलमा हुने
‘पठान’ हेर्न पुगेकी पूजाले हलभित्रै काटिन् केक
म्युजिक खबर म्युजिक अवार्डको दशौं संस्करणका उत्कृष्ट पाँच सार्वजनिक
ताजा समाचार
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ बिहिवार, माघ १२, २०७९ 31
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
फिल्म
फ्रन्टलाइन वर्कर बनिन् ऋचा रंगसंसार
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा रंगसंसार
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ रंगसंसार
म्यूजिक
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’ बिहिवार, माघ १२, २०७९
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय बिहिवार, माघ १२, २०७९
'ह्यारी कि प्यारी'को दोस्रो गीत रिलिज बुधवार, माघ ११, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 353
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 641
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1904
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago