Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतवार, माघ १५, २०७९ ११:५५:४४ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
विविध
  • Home
  • विविध
  • चौथों एपिक नेपाल म्युजिक अवार्ड माघ ७ गते भक्तपुरमा केपी शर्मा ओली प्रमुख अतिथि
चौथों एपिक नेपाल म्युजिक अवार्ड माघ ७ गते भक्तपुरमा केपी शर्मा ओली प्रमुख अतिथि
64x64
आइतवार, पुष २४, २०७९ रंगसंसार

‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ माघ ७  गते शनिबार मध्यपुर थिमी नगरपालीका दुइ पोखरी भक्तपुरमा हुने भएको छ। भक्तपुर जिल्ला आफैमा कला र संस्कृतिले भरिपुर्ण भएको एतिहासिक शहर हो। कला र संस्कृतिले मात्र हामी हाम्रो राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्न सक्छौ। हाम्रो मौलिक भेष भुषा कला संस्कृतिको माध्यमले देशलाई समृद्ध बनाउन सकिन्छ र त्यसको साथै कला संस्कृति र गित संगीतको समिश्रणले अझ हाम्रो पहिचानलाई गर्विलो बनाउन सकिन्छ भन्ने उदेश्यले गरिदैं आएको एपिक नेपाल म्युजिक अवार्डलाइ सुर्य बिनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं. ४ ले सहकार्य गरेको छ ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारा सहितको यस अवार्ड कार्यक्रम सांगीतिक क्षेत्रमा महाउत्सबको रुममा हेरिन थालिएको छ । कार्यक्रमको तयारि हेर्दा सम्भबत नेपालको नै पहिलो फरक र भब्य म्यूजिक अवार्डको रुपमा लिन सकिने बिज्ञहरु बताउछन। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननिय  केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्डमा नेपालका प्रतिष्ठित कलाकार, पत्रकार, समाजसेवी देखि राजनैतिक नेताहरुको समेत उपस्थिति रहने आयोजक संस्थाकि महासचिब बबिता श्रेष्ठ बताउछिन। अवार्ड समारोहका दिन महानायक राजेश हमाललाई नगद रु. १ लाख १ हजार १ सय ११ रुपैंया सहित महानायक सम्मान प्रदान गरिनेछ । कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ भने कार्यक्रम संचालन आवाजको दुनियाको साथि दिनेश डिसिले गर्ने भएका छन्।  


प्रकाशित मिति: आइतवार, पुष २४, २०७९, १०:४२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
निफ फिल्म फेस्टिभल चैत २ देखि क्यूएफएक्सका चार हलमा हुने
‘पठान’ हेर्न पुगेकी पूजाले हलभित्रै काटिन् केक
म्युजिक खबर म्युजिक अवार्डको दशौं संस्करणका उत्कृष्ट पाँच सार्वजनिक
ताजा समाचार
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ बिहिवार, माघ १२, २०७९ 31
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
फिल्म
फ्रन्टलाइन वर्कर बनिन् ऋचा रंगसंसार
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा रंगसंसार
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ रंगसंसार
म्यूजिक
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’ बिहिवार, माघ १२, २०७९
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय बिहिवार, माघ १२, २०७९
'ह्यारी कि प्यारी'को दोस्रो गीत रिलिज बुधवार, माघ ११, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 352
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 640
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1903
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago