Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १६, २०७९ १२:१६:३१ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
विविध
  • Home
  • विविध
  • रोज ब्युटी एकेडेमीका २२ औं वार्षिक उत्सब ः विभिन्न ब्यक्ति सम्मानित तथा दिक्षित
रोज ब्युटी एकेडेमीका २२ औं वार्षिक उत्सब ः विभिन्न ब्यक्ति सम्मानित तथा दिक्षित
64x64
आइतवार, माघ ८, २०७९ रंगसंसार

रोज ब्युटी एकडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टरको २२ औं स्थापना दिवस काठमाडौंमा सम्मान तथा दिक्षान्त सहित विभिन्न कार्यक्रम आयोजना गर्दै मनाईएको छ ।
काठमाडौंको रविभवनमा रहेको यो एकेडेमीको २२ औं वार्षिक उत्सबको बागमती प्रदेशका साँसद बिन्दु श्रेष्ठ, सिटिईभिटीका सदस्य सचिब जीव नारायण काफ्ले, लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणीश्री रत्न बज्राचार्यलगायतले पानसमा बत्ति बालेर उद्घाटन गरे ।

भव्य रुपमा आयोजना भएको सो २२ औं वार्षिक उत्सब समारोहमा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरियो । आ आफ्नो क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले कार्यक्रममा जानकारी गराईन् ।

कार्यक्रममा बरिष्ट साहित्यकार दुर्गा किरण तिवारी, अभिनेत्री सँचिता लुईटेल, अग्रज गायिका मञ्जु पौडेल, समाजसेवी गणेश शाही, समाजसेवी सृजना नेवा, समाजसेवी इश्वरी खत्री, सौन्दर्यकर्मी सकुन्तला अवाले, समाजसेवी तथा लायन सञ्जय अधिकारी, समाजसेवी तथा व्यबसायी मिलन दाहाललगायत सम्मानित भए ।

रोज ब्युटी एकेडेमीबाट सिटिईभिटीमा ब्युटिसियन कोर्षमा लेवल वान र लेवल टु (डिप्लोमा) गरेका ६० जना ब्युटिसियनहरुलाई कार्यक्रममा टोपी लगाएर प्रमाणपत्र प्रदान गर्दै दिक्षित गरियो । यस्तै रोज ब्युटी एकेडेमीबाट ब्युटिसियन कोर्षमा डिप्लोमा गरेका ६८ जनालाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो ।

रोज व्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट सौन्दयकर्मी सोनी कारँजितले आफुहरुले २२ वर्ष अघिबाट रोज ब्युटी एकेडेमी सुरु गरेको र हालसम्म १२ हजार ब्युटिसियनलाई ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिएर आत्मनिर्भर बनाएको बताईन् । बिगतमा रोज ब्युटी पार्लरको रुपमा परिचित आफ्नो सँस्था यसैवर्षबाट रोज ब्युटी एकेडेमीमा परिणत भएको पनि उनले जानकारी गराईन् ।
यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेशकी साँसद बिन्दु श्रेष्ठले नेपालमा महिलाहरुलाई व्युटीसम्बन्धि पेशा सिकाई रोजगारी दिएर आर्थिक रुपमा सक्षम बनाउन रोज ब्युटी एकेडेमीको ठुलो योगदान रहेको बताईन् । एकेडेमीले निकै राम्रो काम गरेको भन्दै आगामी दिनमा आफुले पनि एकेडेमीको लागि सहयोग गर्ने उनले जनाईन् । सिटिईभिटीका सदस्य सचिब जीव नारायण काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै रोज ब्युटी एकेडेमी अब्बल रहेको र यसले ब्युटी क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै २२ औं वार्षित उत्सबको शुभकामना प्रकाट गरे ।

लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणीश्री रत्न बज्राचार्यलगायतले लायन क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएकी सोनी कारँजितले नेपाली ब्युटिसियन क्षेत्रमा एउटा फरक इतिहास बनाएको बताए ।
दिक्षित ब्युटिसियनहरुलाई सर्टिफिकेट प्रदान गरेका थिए ।  
कार्यक्रममा रोजका विधार्थीहरुले विभिन्न नाचगान तथा फेशन शो प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जन प्रधान तुल्याए । कार्यक्रममा केक काटेर रोज ब्युटी एकेडेमीका अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारँजितको जन्म दिन माउँदै सो वार्षिक उत्सब समारोहसमापन गरिएको थियो ।

बरिष्ट सौन्दर्यकर्मी राज्यश्री श्रेष्ठ, सिटिईभिटीका निर्देशक टैलेन्द्र आचार्य, लायन्स क्लब डिस्ट्रिक २२५ एलका भाईस गर्भनर सुमन भट्ट, एफ डब्लु कोअर्डिनेटर रेश्मा श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघकी बरिष्ट उपाध्यक्ष रेजिना उप्रेती, अभिनेता यसराज गराच, अभिनेता दिक्पाल कार्की, गायक आशिष सचिन गौतम, लायन्स क्लब अफ काठमाडौं अभियानका अध्यक्ष सुन्दर थापा, बरिष्ट सञ्चारकर्मी डब्बु क्षत्री, बरिष्ट सञ्चारकर्मी एवम कोरियोग्राफर जयन सुब्बा मानन्धरसहित विभिन्न अग्रज ब्युटिसियनहरुले कार्यक्रममा कार्यक्रमलाई बिष्णुमाया पौडेलले सञ्चालन गरेकी थिईन् ।


प्रकाशित मिति: आइतवार, माघ ८, २०७९, ०३:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
निफ फिल्म फेस्टिभल चैत २ देखि क्यूएफएक्सका चार हलमा हुने
‘पठान’ हेर्न पुगेकी पूजाले हलभित्रै काटिन् केक
म्युजिक खबर म्युजिक अवार्डको दशौं संस्करणका उत्कृष्ट पाँच सार्वजनिक
ताजा समाचार
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ बिहिवार, माघ १२, २०७९ 31
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
फिल्म
फ्रन्टलाइन वर्कर बनिन् ऋचा रंगसंसार
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा रंगसंसार
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ रंगसंसार
म्यूजिक
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’ बिहिवार, माघ १२, २०७९
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय बिहिवार, माघ १२, २०७९
'ह्यारी कि प्यारी'को दोस्रो गीत रिलिज बुधवार, माघ ११, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 352
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 641
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1904
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago