Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १६, २०७९ ०१:३३:१५ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
विविध
  • Home
  • विविध
  • लुनिभा तुलाधरको निर्देशनमा वेबसिरिज ‘बिकमिङ’ सार्वजनिक
लुनिभा तुलाधरको निर्देशनमा वेबसिरिज ‘बिकमिङ’ सार्वजनिक
64x64
मंगलबार, माघ १०, २०७९ रंगसंसार

लैंगिक अल्पसंख्यक समुदायका युवाको कथा र उनीहरुको सामाजिक स्वीकार्यताको खोजीमा आधारित वेब श्रृंखला ‘बिकमिङ’ सार्वजनिक भएको छ । नीलहीरा समाज र सेभ द चिल्ड्रेनले निर्माण गरेको यो सिरिजलाई ‘कबड्डी’ फेम्ड अभिनेत्री लुनिभा तुलाधरले निर्देशन गरेकी हुन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सोमबार आयोजित समारोहमा यो सामाजिक कथावस्तुको श्रृंखला सार्वजनिक गरिएको हो । रंगमञ्च र फिल्मकी प्रसिद्ध अभिनेत्री समेत रहेकी तुलाधरले समलिंगी समुदायको युवाको कथामार्फत उनीहरुले पहिचानका लागि गर्ने संघर्ष र सामना गर्नुपरेको चुनौतीलाई प्रस्तुत गरिएको बताइन् ।

सेभ द चिल्ड्रेनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको श्रृंखलामा निर्देशक तुलाधरसहित अमृत दाहाल, अदिती शेर्पा, निर्भिक भट्टराई, युनिश गुरुङलगायतको अभिनय छ । यो सिरिजमा ६० प्रतिशत कलाकार एलजीबीटीआई समुदायबाट रहेको तुलाधरले जानकारी दिइन् । यो सिरिजले लैंगिक अल्पसंख्यक समुदायबारे रोचक तरिकाले जानकारी प्रदान गर्दै यसप्रतिको दृष्टिकोण बदल्ने उद्देश्य राखेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भनिन्, ‘यो वेब शृंखलाले समाज तथा सञ्चारमाध्यममा वर्षौदेखि रहिआएको एलजीबीटीक्यूआई समुदायको संकीर्ण चित्रणविरुद्ध उनीहरुलाई समाजका रोल मोडलको रुपमा अघि ल्याउँछ ।’ प्रकृति र उनका साथीहरूको यो कथाले उनीहरूले आफ्नो यौनिकतालाई अँगाल्न सामना गर्नुपर्ने चुनौती, पारिवारिक तथा सामाजिक स्वीकृतिको खोजी सम्बन्धी पाटो समेटेको समेत जनाइएको छ ।


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९, ०३:५३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
निफ फिल्म फेस्टिभल चैत २ देखि क्यूएफएक्सका चार हलमा हुने
‘पठान’ हेर्न पुगेकी पूजाले हलभित्रै काटिन् केक
म्युजिक खबर म्युजिक अवार्डको दशौं संस्करणका उत्कृष्ट पाँच सार्वजनिक
ताजा समाचार
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ बिहिवार, माघ १२, २०७९ 31
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
फिल्म
फ्रन्टलाइन वर्कर बनिन् ऋचा रंगसंसार
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा रंगसंसार
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ रंगसंसार
म्यूजिक
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’ बिहिवार, माघ १२, २०७९
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय बिहिवार, माघ १२, २०७९
'ह्यारी कि प्यारी'को दोस्रो गीत रिलिज बुधवार, माघ ११, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 353
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 641
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1904
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago