Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रवार, चैत्र १०, २०७९ ०६:४६:२८ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
सुटिङ अगावै कानुनी झमेलामा 'हेरा फेरी-४'
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ ८० लाखमा नेपाल भित्रियो
विविध
  • Home
  • विविध
  • ‘पठान’ हेर्न पुगेकी पूजाले हलभित्रै काटिन् केक
‘पठान’ हेर्न पुगेकी पूजाले हलभित्रै काटिन् केक
64x64
बुधवार, माघ ११, २०७९ रंगसंसार

बुधबारदेखि विश्वभर रिलिज भएको बलिउड फिल्म ‘पठान’को क्रेज नेपालमा समेत देखिएको छ । शाहरुख खानका नेपाली फ्यानले हल नै बुक गरेर पहिलो शो हेरे । यति मात्र होइन, अभिनेत्री पूजा शर्माले त शाहरुखका क्रेजी फ्यानसँगै केक काटेर खुसी बाँडिन् ।

काठमाडौंको एक हलमा एकाबिहानै फिल्म हेर्न पुगेकी पूजाले फ्यानसँगै पठान लेखिएको केक काटिन् । पूजा शाहरुखकी डाइहार्ट फ्यान समेत हुन् । सार्वजनिक गरिएका तस्वीर र भिडियोमा पूजालाई फ्यानसँगै रमाइलो गर्दै केक काटिएको देख्न सकिन्छ । त्यसपछि उनले फिल्म हेरेर फ्यानसँग भलाकुसारी पनि गरेकी छन् ।

सिने द सेफ मल्टिप्लेक्स हलमा फ्यानले केक काट्ने जिम्मा पूजालाई दिएका थिए । फ्यानले फिल्मलाई रुचाउने त भइहाले, पूजाले फिल्म साढे २ घण्टा लामो फिल्मलाई ‘इन्जोय’ गरिन् । शाहरुखप्रति पूजाको यो क्रेज पहिलोपटक भने होइन, धेरै अवसरमा उनले ‘एसआरके’लाई सेलिब्रेट पनि गरेकी छन् ।

केही साताअघि शाहरुख खानलाई लिएर भारतमा भइरहेको पठान विवादमा शाहरुखको पक्ष लिएर पूजाले इन्स्टाग्राम स्टोरीमा पोस्ट नै गरेकी थिइन् ।

कामको कुरा गर्दा पूजाले पनि प्रेमकथामा आधारित फिल्महरु गरिरहेकी छन् । अनमोल केसीलाई लिएर पूजा नयाँ फिल्म निर्माणमा जुटेकी छन् जसलाई सुदर्शन थापाले निर्देशन गर्नेछन् ।

नेपालका डेढसय भन्दा बढी हलमा रिलिज भएको पठान हेर्न बिहानैदेखि दर्शकको ओइरो लागेको छ । बिहानी र दिवाकालीन शो सबै हाउसफुल छन् । चार वर्षपछि शाहरुखको फिल्म रिलिज भएकाले पनि होला, दर्शक फिल्म हेर्न अधैर्य देखिन्छन् । फिल्मले बुधबारको ओपनिङमा नेपालमा करोडभन्दा बढी कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।


प्रकाशित मिति: बुधवार, माघ ११, २०७९, ०३:३८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
ताजा समाचार
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’ शुक्रवार, चैत्र १०, २०७९ 6
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
सुटिङ अगावै कानुनी झमेलामा 'हेरा फेरी-४'
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ ८० लाखमा नेपाल भित्रियो
फिल्म
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै रंगसंसार
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन रंगसंसार
काठमाडौंमा सुटिङ भइरहेको विदेशी फिल्ममा पूर्वमिस नेपाल निकिता चण्डकको मूख्य भुमिका रंगसंसार
म्यूजिक
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’ शुक्रवार, चैत्र १०, २०७९
लामो अन्तरालपछि एक साथ ‘काली काली’ भन्दै गजित र गम्भीर बिहिवार, चैत्र ९, २०७९
पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट बुधवार, चैत्र ८, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 428
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 705
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1992
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago