Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिवार, माघ १०, २०७७ ०७:२४:३३ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘डिसेम्बर फल्स’ को शुभसाइत
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
विविध
  • Home
  • विविध
  • “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” आबेदन  खुल्ला
“नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” आबेदन  खुल्ला
64x64
शुक्रवार, मंसिर २६, २०७७ रंगसंसार

मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधा तर्फ “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” गरिने भएकोछ । “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” यहिं आउँदो माघ महिना २०७७ भित्र काठमाडौँमा गरिने कुरा आयोजक कमिटिले बताएको छ ।
अवार्ड आबेदनको लागि दर्ता फारम खुलीसकेको छ भने माघ १५ गते सम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०१९ जनवरी   देखि २०१९ डिसेम्बर सम्मका गित संगीतहरुलाई समाबेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०१९ भित्र गित निकालेको हुनु पर्नेछ ।
क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा ब्यबस्थापनमा हुन लागेको यस अवार्डको अध्यक्ष संचारकर्मी रोशन पोखरेल रहेका छन् भने अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक-गायिका, पर्ब बिसेष गित(तिज, दशैँ तिहार,होलि), भेग बिसेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गित, म्युजिक भिडियो मोडल, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।
अवार्डम समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
“नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गरेर आबेदन फर्म भर्न सक्नेछन ।


प्रकाशित मिति: शुक्रवार, मंसिर २६, २०७७, ११:५४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हुने भयो मिस्टर एन्ड मिस रौनियार २०२१
माघ १०मा ‘सुपर प्लस साइज मोडल २०२१’
‘डान्स मास्टर लिल चाम्स’को औपचारिक घोषणा
जानकी पन्त जुनको अध्यक्षतामा नेपाल फिल्म सोसाईटीको युके शाखा गठन
ताजा समाचार
‘डिसेम्बर फल्स’ को शुभसाइत बिहिवार, माघ ८, २०७७ 61
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
फिल्म
‘डिसेम्बर फल्स’ को शुभसाइत रंगसंसार
युट्युबमा छ माया छपक्कै रंगसंसार
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने रंगसंसार
म्यूजिक
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक बिहिवार, माघ ८, २०७७
रहेनन् सर्जक रत्न बानियाँ बिहिवार, माघ ८, २०७७
गायक परियारको 'रेलको भाडा' सार्वजनिक बिहिवार, माघ ८, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 509
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 927
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 620
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago