Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, जेठ ५, २०७९ ०३:२०:४३ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बालबालिकालाईे ‘नइ बाल पुरस्कार’ प्रदान
कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
फिल्म
  • Home
  • फिल्म
  • दुई युनिट बनाएर धमाधम छायांकनमा लाखे
दुई युनिट बनाएर धमाधम छायांकनमा लाखे
64x64
सोमवार, माघ १०, २०७८ रंगसंसार

कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरेपनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाको मापदण्ड पालना गर्दै फिल्म छायांकन गर्न सकिने विकाश बोर्डले जनाएको छ ।
कोरोनाको तेस्रो लहरको हल्लासँगै लगानीमा जोखिम भन्दै केही फिल्मले आफ्नो छायांकन स्थगित गरेका छन् । ठुला बजेटमा निर्माण हुने भनेर धेरै अगाडिदेखि हल्ला गरिएका फिल्म ‘एक्स ९’ र ‘सत्यम्’ अझै छायांकनमा निस्किन सकेको छैन । फिल्म बन्ने नबन्ने यसै भन्न सकिन्न ।

यस्तैमा ठुलो बजेटमा निर्माण हुन लागेको फिल्म ‘लाखे’ भने अहिले काठमाडौंमा धमाधम छायांकन भइरहेको छ । थुप्रै स्टारहरुले भरिएको यो फिल्मको गत पुसको अत्यबाट छायांकन सुरु भएको हो । भब्य शुभ–मर्हुत गर्दै छायांकन सुरु गर्ने तयारीमा गरेको फिल्मको कोरोनाको कारण सुटुक्क छायांकन सुरु गरिएको निर्देशक सम्राट बस्नेतले बताए ।

‘भब्य शुभ–मर्हुत गरेर फिल्म फ्लोरमा लाने तयारी हाम्रो थियो । तर कोरोनाको बढ्दो संक्रमणले गर्दा सरकारले २५ जनाबढी एकै स्थानमा सहभागी हुन रोक लगायो’ निर्देशक बस्नेतले भने ‘कोरोनाको कारण हामीले सिमित कलाकारको उपस्थितीमा मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गर्यौ ।’ फिल्म युनिट धेरै भएकोले अहिले दुई युनिट बनाएर फिल्मको छायांकन गरिरहेको निर्देशक बस्नेतको भनाई रहेको छ । ‘एक निर्देशकले एकै समय दुई युनिटसँग काम गर्नु निकै गाहे रहेछ’ निर्देशक बस्नेतले अनुभव सुनाए ।

एउटा फिल्म छायांकनका लागि दुई युनिटले फरक फरक कम गरेको नेपालको हकमा सम्भवत यो पहिलो हो । यसमा फिल्मका प्राबिधिकदेखि धेरै युनिट समेत दुई सेट चाँहिन्छ । त्यसले निर्मातालाई समेत आर्थिक भार पर्न जान्छ । यस फिल्मका निर्माताहरु भने त्यो आर्थिक भार ब्यहोर्न तयार देखिएका छन् ।
‘फिल्म सुटिङका लागि दुई युनिट बनाउनु पर्दा आर्थिक भार बढ्नुको अलवा धेरै झन्झट पनि रहेछ’ कार्यकारी निर्माता हरि मल्ल ठकुरीले भने ‘आर्थिक कुरो त दोस्रो हो । महत्वपुर्ण कुरो त कलाकार र युनिटको सुरक्षा हो ।’ सबैको स्वास्थ्य सुरक्षाका खातिर निर्माण युनिटबाट थप भर ब्यहोर्न राजी भएको निर्माता हरिको भनाई रहेको छ ।
‘हामीले ५ करोड माथि बजेटमा फिल्म निर्माण गर्न लागेका हौ । दुई युनिट गर्दा ५ को ठाउँमा ६ पुग्ला’ निर्माता हरिले थपे ‘यसले कलाकारको सुरक्षा पनि गर्छ नि ।’
‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनिरहेको फिल्म हो । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल,
अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायत थुप्रै कलाकारको अभिनय रहनेछ । निर्माण युनिटले फिल्म छायांकनका फोटो भने अहिले बाहिर ल्याएको छैन । फिल्ममा रहेको कलाकारको लुक बाहिरिने डरले तस्बिर नल्याएको हो । फिल्मका लागि सबै कलाकारको लुक्समा निकै ध्यान दिइएको छ ।


प्रकाशित मिति: सोमवार, माघ १०, २०७८, ०१:४४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
‘कबड्डी ४’को देश दौडाहामा निस्किए दयाहाङ, विजय र बुद्धि
ताजा समाचार
बालबालिकालाईे ‘नइ बाल पुरस्कार’ प्रदान बिहिवार, जेठ ५, २०७९ 8
कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
फिल्म
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट रंगसंसार
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री रंगसंसार
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू रंगसंसार
म्यूजिक
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक बुधवार, जेठ ४, २०७९
गायक राज गोस्वामीको नयाँ शैलीमा ‘चाहिँदैन मलाई’ मंगलबार, जेठ ३, २०७९
युट्युब ट्रेन्डिङमा स्वप्नको ‘वाचा’ मंगलबार, जेठ ३, २०७९
आलेख / समिक्षा
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 152
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1554
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 2324
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago