Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिवार, माघ १०, २०७७ ०७:२०:१७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘डिसेम्बर फल्स’ को शुभसाइत
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
विविध
  • Home
  • विविध
  • जानकी पन्त जुनको अध्यक्षतामा नेपाल फिल्म सोसाईटीको युके शाखा गठन
जानकी पन्त जुनको अध्यक्षतामा नेपाल फिल्म सोसाईटीको युके शाखा गठन
64x64
शुक्रवार, मंसिर २६, २०७७ रंगसंसार

नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाइ बिश्वब्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अध्यक्षतामा १५ सदश्य कार्यसमिति गठन गरिएको छ।

विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन पछि बेलायतमा पनि शाखा कार्यालय खोलिएको र निटक भबिष्यमा अन्य मुलुकहरुमा समेत नेपाल फिल्म सोसाईटीको शाखा खोलिने कुराको जानकारी नेपाल फिल्म सोसाईटीको अन्तराष्ट्रिय संयोजक नायक तथा निर्माता नबराज श्रेष्ठले गराएका छन्।

जानकी पन्त जुनको अध्यक्षतामा १५ सदश्य कार्यसमितिहरुमा बरिष्ट उपाध्यक्षमा बिक्रम दाश जोशी, प्रथम उपाध्यक्षमा कुमुद राज पन्त, द्वितीय उपाध्यक्ष निरज शर्मा, सचिब मधु सुदन थापा मगर, सह-सचिब गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री, सदस्यहरु रोमियन वानेम,धुर्ब दत्त, सोहम भेटवाल, देब गुरुङ, टिका अधिकारि, मोहन ओली र तारा गर्बुजा मगर रहेका छन् भने सल्लाहाकारहरुमा एकेन्द्र गुरुङ, सपन कुमार राई, सनम कुमार बैराग, मनिष श्रेष्ठ, बिपी खनाल, पुरन गिरि र कुशल श्रेष्ठ रहेका छन्।

युके शाखा गठन भए संगै बेलायतमा बसोबास गर्दै आएका नेपाली कलाकार तथा चलचित्रकर्मीहरुलाई एकबद्ध गराउंदै आगामी दिनमा नेपाल फिल्म सोसाईटीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली चलचित्रकर्मीको उत्थानमा आफ्नो योगदान रहने नबनियुक्त अध्यक्ष जानकी पन्त जुनले बताएकी छिन ।


प्रकाशित मिति: शुक्रवार, मंसिर २६, २०७७, ११:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हुने भयो मिस्टर एन्ड मिस रौनियार २०२१
माघ १०मा ‘सुपर प्लस साइज मोडल २०२१’
‘डान्स मास्टर लिल चाम्स’को औपचारिक घोषणा
“नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” आबेदन  खुल्ला
ताजा समाचार
‘डिसेम्बर फल्स’ को शुभसाइत बिहिवार, माघ ८, २०७७ 58
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
फिल्म
‘डिसेम्बर फल्स’ को शुभसाइत रंगसंसार
युट्युबमा छ माया छपक्कै रंगसंसार
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने रंगसंसार
म्यूजिक
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक बिहिवार, माघ ८, २०७७
रहेनन् सर्जक रत्न बानियाँ बिहिवार, माघ ८, २०७७
गायक परियारको 'रेलको भाडा' सार्वजनिक बिहिवार, माघ ८, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 509
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 927
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 620
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago