Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, जेठ ५, २०७९ ०३:३२:२६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बालबालिकालाईे ‘नइ बाल पुरस्कार’ प्रदान
कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
आलेख / समिक्षा
  • Home
  • आलेख / समिक्षा
  • मिस नेपालको विरासत ?
मिस नेपालको विरासत ?
64x64
आइतवार, चैत्र २, २०७६ रंगसंसार

मिस नेपाल भएपछि के गर्ने ? खासमा अन्यौलमा हुन्छन् मिस नेपाल । मिस नेपालको ताज र सिनेमा गर्नुमा निकै फरक छ । मिस नेपालका मापदण्ड भिन्दै छन् । सिनेमामा अभिनय गर्नुका मापदण्ड फरक छन् । सुन्दरताको मापक मिलेपनि सिनेमा सबैलाई सुहाउँछ भन्ने मान्न सकिदैन । तै पनि सिनेमा खेल्न आउँछन् सुन्दरीहरु । बलिउडमा पनि यसरी आएका छन् । प्राय सफल पनि छन् । नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा यो क्रम धेरैमा देखिएपनि सफलता हात पर्ने गरेको छैन । सृष्टी श्रेष्ठको थोरै निरन्तरता बाहेक निरन्तर पनि छैनन् । तै पनि सिनेमामा हाम्फाल्छन् नेपाल सुन्दरीहरु । यस्तैको एक मापक हुन् साङ्लोबाट प्रवेश गरेकी निकीता चण्डन्क ।
साङ्लो विराज भट्टको चलचित्र थियो । विराज आफूलाई ‘कम व्याक’ मात्र होइन यसैबाट निर्देशनमा डेव्यू गरिहेका थिए । चलचित्र चल्दै नचलेको पनि हैन । एक हिसावमा विराज सफल पनि देखिए । सिङ्गल थियटरमा उनि हाई हाई भए । एक अर्थमा भन्नुपर्दा विराजको ‘कमव्याक’ पनि सफल भयो र निर्देशनको डेव्यू पनि । भलै समिक्षकका नजरमा विराजलाई स्वीकार गरिएन । पुरातन दर्शकमा पुरातन शैलीमा विराज आंशीक सफल भएकै हुन् । यस सफलतामा निकिताको उपस्थित गौण मानियो । निकिताको कुनै जादु चलेन । उनि आइन् र गइन् मात्रै ।
मिस नेपालको ताज जितेका मलीना जोशी, जेनिशा मोक्तान, माल्भीका सुब्बा, झरना बज्राचार्य, सुमि खड्का, रुवी राणा, सृष्टी श्रेष्ठ लगायतका सुन्दरी चलचित्रमा आए । कसैको दरीलो उपस्थिति छैन । यस सन्दर्भमा यहि कित्तामा आइन् निकिता । भलै विराजको एक्सन फिल्ममा उनी आउनु सकारात्मक र हिम्मत मान्नुपर्छ । यसो त निकिता रानी महलमै पछारीएकी थिइन् । जुन चलचित्र थोरै छायांकन भएर रोकीएको रोकियै भयो ।


प्रकाशित मिति: आइतवार, चैत्र २, २०७६, ०५:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चलचित्रमा सङ्गीतको भूमिका
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा
सवीनको झुर फण्डा
खुश्बुलाई २ वर्ष कैद
ताजा समाचार
बालबालिकालाईे ‘नइ बाल पुरस्कार’ प्रदान बिहिवार, जेठ ५, २०७९ 8
कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा
विरोधी हैन, मानवको नजरले हेर्नुस् - अभिनेत्री पूजा शर्मा
सलमानको ‘दबंग टुर रिलोडेड’मा ज्याकलीन सहभागी नहुने
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक
नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू
फिल्म
चलचित्रमा निरन्तरता नायिका अकेशा विष्ट रंगसंसार
चलचित्र ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री रंगसंसार
‘एक मुठी बादल लिएर कान्स मार्केटमा सहारा र अभिमन्यू रंगसंसार
म्यूजिक
ओशो प्रति समर्पित ‘ध्यान करो’ भजन सार्वजनिक बुधवार, जेठ ४, २०७९
गायक राज गोस्वामीको नयाँ शैलीमा ‘चाहिँदैन मलाई’ मंगलबार, जेठ ३, २०७९
युट्युब ट्रेन्डिङमा स्वप्नको ‘वाचा’ मंगलबार, जेठ ३, २०७९
आलेख / समिक्षा
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 152
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1554
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 2325
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago