Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिवार, श्रावण २८, २०७९ ०५:१०:१३ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
डिजे सन्तोषको ‘जालेरुमाल’ सार्वजनिक
गायक एवं सर्जक प्रशान्तले ल्याए ‘चिसो पानी सोल्टीनी’
मिरुना ‘फूलबारी’मा अनुबन्धित
शर्मिला र शान्ति श्री को स्वरमा ‘केले रुवायो’ सार्वजनिक
दिपक बिडारी राजदिपको स्वरमा ‘चट्ट कपाल कोरेर’
करिश्मा र आलिशा ‘जेठानी देउरानी’
‘माया गर गौथली’ सार्वजनिक
कोपिलाको नाचौ छम छम सार्वजनिक
चलचित्र ‘चङ्गा चेट २’मा भित्रिए अभिनेता विपिन
फिल्म
  • Home
  • फिल्म
  • साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने
64x64
बुधवार, असार २२, २०७९ रंगसंसार

चलचित्र ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले चलचित्र बितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै चलचित्रको रिलिज मिति तय गरेको हो ।

विशुद्ध प्रेमकथाको बिषयमा बनेको चलचित्रमा सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

विगत २ दशकदेखि चलचित्रको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जन चलचित्रका निर्देशक हुन् । थुप्रै चलचित्रमा द्धोन्द निर्देशन गरेका अष्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । आफूले चलचित्र क्षेत्रबाट सिकेको, जानेको सबै अनुभव ‘गुञ्जन’ मा खन्याएको अष्टले बताए ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । काठमाडांै, पोखरा, जोमसोममा र दुवईमा छायांकन भएको छ ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत रहेको छ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।


प्रकाशित मिति: बुधवार, असार २२, २०७९, १२:५८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिरुना ‘फूलबारी’मा अनुबन्धित
चलचित्र ‘चङ्गा चेट २’मा भित्रिए अभिनेता विपिन
चलचित्र ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक
चलचित्र ‘गुञ्जन’ सेन्सर पास
ताजा समाचार
डिजे सन्तोषको ‘जालेरुमाल’ सार्वजनिक शुक्रवार, श्रावण २७, २०७९ 27
गायक एवं सर्जक प्रशान्तले ल्याए ‘चिसो पानी सोल्टीनी’
मिरुना ‘फूलबारी’मा अनुबन्धित
शर्मिला र शान्ति श्री को स्वरमा ‘केले रुवायो’ सार्वजनिक
दिपक बिडारी राजदिपको स्वरमा ‘चट्ट कपाल कोरेर’
करिश्मा र आलिशा ‘जेठानी देउरानी’
‘माया गर गौथली’ सार्वजनिक
कोपिलाको नाचौ छम छम सार्वजनिक
चलचित्र ‘चङ्गा चेट २’मा भित्रिए अभिनेता विपिन
फिल्म
मिरुना ‘फूलबारी’मा अनुबन्धित रंगसंसार
चलचित्र ‘चङ्गा चेट २’मा भित्रिए अभिनेता विपिन रंगसंसार
चलचित्र ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक रंगसंसार
म्यूजिक
डिजे सन्तोषको ‘जालेरुमाल’ सार्वजनिक शुक्रवार, श्रावण २७, २०७९
गायक एवं सर्जक प्रशान्तले ल्याए ‘चिसो पानी सोल्टीनी’ शुक्रवार, श्रावण २७, २०७९
शर्मिला र शान्ति श्री को स्वरमा ‘केले रुवायो’ सार्वजनिक शुक्रवार, श्रावण २७, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 78
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 350
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1660
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago