Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १६, २०७९ ०१:३३:५७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
म्यूजिक
  • Home
  • म्यूजिक
  • प्रताप र प्रबिशाको सुमधुर आवाजमा 'छहरा' सार्वजनिक
प्रताप र प्रबिशाको सुमधुर आवाजमा 'छहरा' सार्वजनिक
64x64
बुधवार, मंसिर २१, २०७९ रंगसंसार

अहिलेका दुइ चर्चित गायक गायीका प्रताप दास र प्रबिशा अधिकारीको सुमधुर आवाज रहेको गीत छहरा सार्वजनिक गरिएको छ ।  अमेरिका को न्यु जर्सी को रमणीय दृश्यमा खिचिएको यो म्यूजिक भिडियो ड्रिम्स गेट इन्टरटेनमेन्ट को यु ट्युब च्यानलमा रिलिज गरिएको छ । यो गितको रचनाकार राजेश कुमार श्रेष्ठ हुन् भने संगीत अलिश कार्किले दिएका छन् । अलिसले पछिल्लो समय  प्रेम गित ३ का गीतमा संगीत भरेका छन् ।  यस्तै यस गीतलाइ सैलेन्द्र मान प्रधान ले एरेन्ज गरेका हुन् भने मिक्सिंग संगै रेकडिंग म्युजिक क्लाउडमा गरिएको छ । 
यस गितको भिडियोमा चलचित्र गोर्खा पल्टनकि नायिका तथा मोडल रन्जिता गुरुङ  लामो समयको अन्तरालमा भिडियोमा देखिएकि छिन् र भिडियोमा उनलाइ  कृश थापाले अभिनय गरेका छन्  । सार्वजनिक यस गीतमा प्रोडक्सन मेनेजर सफल खडका हुन् भने भिडियो को छायांकन  ड्रोनका साथै  निर्देशन बिक्की पुलामीले गरेका छन् । यस भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् । 


प्रकाशित मिति: बुधवार, मंसिर २१, २०७९, १०:३७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
'ह्यारी कि प्यारी'को दोस्रो गीत रिलिज
रवी ओडको स्वरमा रहेको ‘त्यो मान्छे’
ताजा समाचार
भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ बिहिवार, माघ १२, २०७९ 31
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’
केएल र अथियाको जोडीलाई सलमानले दिए करोडौ मूल्यको उपहार
फ्रन्टलाइन वर्कर बनिन् ऋचा
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय
फिल्म‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
नेपथ्यको अष्ट्रेलिया टुर: डार्बिनमा भब्य सुरुवात
फिल्म
फ्रन्टलाइन वर्कर बनिन् ऋचा रंगसंसार
साउनबाट सरेको ‘आँधी तुफान २’ अब माघ २७ मा रंगसंसार
नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ रंगसंसार
म्यूजिक
कुलुङ भाषाकाे गीत ‘येन्चान्ना’ बिहिवार, माघ १२, २०७९
‘कपालै कोरी’मा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय बिहिवार, माघ १२, २०७९
'ह्यारी कि प्यारी'को दोस्रो गीत रिलिज बुधवार, माघ ११, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 353
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 641
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1904
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago