Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिवार, माघ १०, २०७७ ०८:२०:३२ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘डिसेम्बर फल्स’ को शुभसाइत
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
म्यूजिक
  • Home
  • म्यूजिक
  • सातौं तीज म्यूजिक अवार्ड तथा चौथो काठमाण्डौं सर्टफिल्म फेष्टा सम्पन्न
सातौं तीज म्यूजिक अवार्ड तथा चौथो काठमाण्डौं सर्टफिल्म फेष्टा सम्पन्न
64x64
मंगलबार, पुष २८, २०७७ रंगसंसार

बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’को सातौं संस्करण र चौथो काठमाण्डौ सर्टफिल्म फेष्टा औपचारिक रुपमा आज सम्पन्न भएको छ । तिज पर्व अन्र्तगतको छायाँछवि तीज गीत म्युजिक अवार्ड संगीतकर्मी र कलाकर्मीले कोरोनाकहर र संन्त्रासका बिचमै पनि आफ्ना गीतहरु रेकर्ड गराएर तथा भिडियो निर्माण गरेर यसपर्वको महत्वमाथी आ–आफ्नो तरिकाले योगदान पुर्याएकाले पनि हौसला र योगदानको कदर स्वरुप अवार्ड रोक्न नहुने महशुस गरेर सबैको स्वस्थ्य सुरक्षाको ख्याल गर्दै पहिलेनै सर्बोत्कृट घोषणा गरिएको थियो ।
सरकारले गत आईतबार देखी औपचारिक रुपमा कार्यक्रम स्थलहरु खुल्ला गरिएको बताएपछि कार्यक्रमहरुले औपचारिकता पाएका छन् । कोरोनाका कारण रोकिएका छायाँछवि क्रियशनका कार्यक्रमहरु क्रमशः तिज म्युजिक अवार्ड र काठमाण्डौ सर्ट फिल्म फेष्टाका ट्रफि र प्रमाणपत्रहरु प्रदान कार्यक्रम सम्पन्न भएको हो । आज ठमेलको एसिई लाउन्ज एण्ड बारमा एक कार्यक्रमको आयोजना गरि सम्पुर्ण विजेता श्रष्टा तथा सर्जकहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
बिभिन्न ३३ बिधामा प्रदान गरिएकोे यस बर्षको अवार्ड समारोहमा विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरि विश्वकिर्तिमानी राख्न सफल चलचित्र निर्देशक माधव राज खरेल, पत्रकार कमला जोशी, पुष्कर नेपाल, गायक पुर्ण बहादुर राईलाई छायाँछवि किर्तिमानी सम्मान २०७७ बाट सम्मानित गरिएको छ भने लक्ष्मी बस्नेत र राजन थापालाई समाज सेवा सम्मान र पत्रकार राधिका अधिकारीलाई नारी रंगपत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ ।
छाँयाछवि क्रियशनका अध्यक्ष समेत रहेका शान्तिप्रियको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष समेत रहेका चलचित्र निर्देशक दयाराम दाहालप्रमुख अतिथिको रुपमा थिए भने गीतकार संघका अध्यक्ष शुभ मुकारुङ, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार डव्वु क्षेत्री, प्राज्ञ ज्योती वि.क., अभिनेता श्रीदेव भट्टराई लगायतका अतिथिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । तीज म्यूजिक अवार्डको संयोजक गीता अधिकारी रहेकी थिईन भने राम ढकाल, दिपक थापा लगायत आयोजक समितिमा रहेका थिए । पत्रकार सुमन वैरागीले कार्यक्रलाई संचालन गरेका थिए ।
साथै पाचौं काठमाण्डौ सर्टफिल्म फेष्टाका लागि आज देखिनै आवेदन खोलिएको पनि यसै कार्यक्रम मार्फत जानकारी गराइएको छ ।

अवार्ड विजेताहरु यसप्रकार छन् :

१. उत्कृष्ट तीज गीत एरेञ्जर
मनोज राजभण्डारी : ढाकाको चोलीमा
२. उत्कृष्ट तीज गीत मिक्सिङ
भोला पौडेल : आयो तीज
३. उत्कृष्ट तीज गीत दोहोरी नव–गायन
आयुषा गौत : विधुवा
४. उत्कृष्ट तीज गीत नव गायिका
सरीता भारती : रातो सारी लरक्कै
५. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
मिलन विश्वकर्मा : बरी लै माईतीको आगन
६. उत्कृष्ट तीज गीत सम्पादक
विरेन्द्र भाट विपिन : सम्झायो माइतिघर
७. उत्कृष्ट तीज दोहोरी गीत छायांकार
मुकेश हुमागाई : रातो रातो सारी
८. उत्कृष्ट तीज गीत छायांकार
अजय रेग्मी : चट्टटै माया फरर
९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
रोविन पोखरेल : रातो रातो सारी
१०. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
दीपाशा बी.सी. : पीर नभाको
११. उत्कृष्ट तीज गीत मोडल
नन्दा बस्याल : हाम्री संगीनी
१२. उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक
मानसिंह खड्का : बुहारी –३
१३. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र बसेल : सुरक्षित तीज
१४. उत्कृष्ट तीज गीत भिडियो निर्देशक
राजकुमार मगर : बुट्टा भरेको
१५. युगल तीज गीत
सुजाता के.सी./रोजी श्रेष्ठ : सलहका बगाल
१६. तीज गीत युगल मोडल (मौलिक)
नितु कोइराला/सुशीला थापा : नाचौं न नाचौं न
१७. उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
राजकुमार फिल्मस् : नक्कले भिनाजु –४
१८. उत्कृष्ट तीज गीत कम्पनी
एस. थ्रि. के. इन्टटेनमेन्ट : चेलीको बेदना
१९. उत्कृष्ट तीज दोहोरी गीत शब्द
लोकराज अधिकारी : आयो तीज
२०. उत्कृष्ट तीज गीत शब्द
दयाराम पाण्डेय : सुरक्षित तीज
२१. उत्कृष्ट तीज गीत मौलिक शब्द
शुष्मा देवकोटा : भेल्वेटको चोली
२२. उत्कृष्ट तीज दोहोरी गीत लय
हेम श्रेष्ठ : नाच्न आकी छु
२३. उत्कृष्ट तीज गीत लय
योगेश काजी : बजाउँदै चुरा
२४. उत्कृष्ट तीज दोहोरी गीत गायक
सुर्य खड्का : सलह किराले
२५. उत्कृष्ट तीज दोहोरी गीत गायिका
टीका सानु : बुहारी–३
२६. उत्कृष्ट तीज गीत गायिका
मञ्जु थापा : यसपाली तीजैमा
२७. उत्कृष्ट तीज गीत मौलिक गायिका
कला लम्साल : पातली –२, ऐना हेरी हेरी
२८. उत्कृष्ट तीज मौलिक गीत
अनिता चलाउने : यस्तो बनोस् मेरो तीज

२९. जुरी अवार्ड (तिज गीत गायिका)
सञ्जु लम्साल : हाम्री संगिनी
३०. जुरी अवार्ड (तीज मौलिक गीत यसगल मोडल)
शुशिला थापा : सलहका बगाल
३१. जुरी अवार्ड (तीज गीत भिडियो निर्देशक)
सुर्य चन्द : छम् छम् बजाउँदै चुरा
३२. पब्लिक च्वाईस अवार्ड (तीज दोहोरी गीत भिडियो निर्देशक)
देवेन्द्र कुवर : बिधुवा
३३. पब्लिक च्वाइस अवार्ड (तिज दोहोरी गायिका)
सिर्जना खत्री हाउडेमाया : छड्के तीलहरी
३४. इनकरेजमेन्ट अवार्ड (उत्कृष्ट तीज दोहोरी गीत गायक)
कमल बी.सी. : लुती (साडी सुतीको)
३५. सामाजिक सन्देशमूलक गीत
गरीमा ज्ञावाली : सुरक्षित तीज
३६. उत्कृष्ट मोफसल तीज गीत
श्री नगर फिल्मस् : कोरोना र लकडाउन

काठमाण्डु शर्टफिल्म फेष्टा

१. दोस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१५
उत्कृष्ट डकुमेन्ट्री : रोशनी के.सी. – तीज
२. दोस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१५
उत्कृष्ट शर्ट फिल्म : बी.बी. फुयाल – रक्तभोग

३. तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७
उत्कृष्ट वायोपिक डकुमेन्ट्री : मनिष पन्थ – नरसिंह
४. तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७
उत्कृष्ट डकुमेन्ट्री : विकाश घले गुरुङ – कोरियोग्राफि नेपाल
५. तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७
उत्कृष्ट शर्ट फिल्म : संजय पाण्डे – प्रेम दिवस

६. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
इन्करेजमेन्ट अवार्ड : पनाह अधिकारी – आमा (शर्ट फिल्म)
७. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
इन्करेजमेन्ट अवार्ड : हेम प्रभाष – द मास्क (शर्ट फिल्म)
८. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
पब्लिक च्वाइस अवार्ड : दीपक थापा – श्री गुप्तेश्वर महादेव गुफा (डकुमेन्ट्री)
९. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
जुरी अवार्ड : परिच्छेद शेन – मदर (शर्ट फिल्म)

१०. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट कन्सेप्ट÷स्कृप्ट : मिम बहादुर बस्नेत – हलो (शर्ट फिल्म)
११. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट वायोपिक डकुमेन्ट्री : शेखर खनाल – द स्याडो अफ एभरेष्ट
१२. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट डकुमेन्ट्री : दयाराम घिमिरे – जोगी
१३. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट शर्ट फिल्म : सुभाष गजुरेल – मधुमालतीको कथा

 

 


प्रकाशित मिति: मंगलबार, पुष २८, २०७७, ०५:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
ताजा समाचार
‘डिसेम्बर फल्स’ को शुभसाइत बिहिवार, माघ ८, २०७७ 61
युट्युबमा छ माया छपक्कै
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक
रहेनन् सर्जक रत्न बानियाँ
गायक परियारको 'रेलको भाडा' सार्वजनिक
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
गायिका जमुना पौडेल को "जुन ताराले”
राधा र कृष्ण बने पल र रेश्मा (भिडियो)
फिल्म
‘डिसेम्बर फल्स’ को शुभसाइत रंगसंसार
युट्युबमा छ माया छपक्कै रंगसंसार
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने रंगसंसार
म्यूजिक
‘ऐलान गर्दिएँ लौ’सार्बजनिक बिहिवार, माघ ८, २०७७
रहेनन् सर्जक रत्न बानियाँ बिहिवार, माघ ८, २०७७
गायक परियारको 'रेलको भाडा' सार्वजनिक बिहिवार, माघ ८, २०७७
आलेख / समिक्षा
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 509
सवीनको झुर फण्डा शुक्रवार, चैत्र ७, २०७६ 927
मिस नेपालको विरासत ? आइतवार, चैत्र २, २०७६ 620
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago