Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रवार, चैत्र १०, २०७९ ०७:०४:२९ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • फिल्म
    • म्यूजिक
    • बलिउड / हलिउड
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
  • ई-पेपर
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
सुटिङ अगावै कानुनी झमेलामा 'हेरा फेरी-४'
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ ८० लाखमा नेपाल भित्रियो
म्यूजिक
  • Home
  • म्यूजिक
  • दीपा झाको एकल गीति संग्रह 'झिलमिल सितारा´सार्वजनिक
दीपा झाको एकल गीति संग्रह 'झिलमिल सितारा´सार्वजनिक
64x64
शुक्रवार, माघ ६, २०७९ रंगसंसार

लामो समयपछि चर्चित गायिका दीपा झा एकल गीति संग्रह मार्फत एकपटक पुन :नेपाली सागीतिक दुनियामा कमब्याक भएकी छिन । मुम्बईको ब्यस्त जिवनबाट केहि दिनको लागि नेपाल आएकी गायिका झाको एकल गीति संग्रह 'झिलमिल सितारा´को बिहिबार लोकार्पण गरिएको हो । होटेल याक एण्ड यतिमा म्युजिक नेपाल द्वारा आयोजित एक कार्यक्रम बीच बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा ,गीतकार एसपी कोइराला ,संगीतकार आलाेकश्री ,म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा र गायिका दीपा झाले सयुक्त रुपमा गीति एल्बम सार्वजनिक गरे । प्रतिष्ठित संगीतकार आलाेकश्री द्वारा संगीतबद्ध गीति एल्बममा ८ वटा गीतहरु समाबेश गरिएको छ ।  
एसपी कोइराला,मुकुन्दराज शर्मा ,आलाेकश्री ,तिर्थ श्रेष्ठ ,नारायण खतिवडा ,टेक तामाङ  र अनिता प्रधानको शब्द रचना रहेको एल्बम  'झिलमिल सितारा´मा दीपाले दुईवटा गीतमा श्रीमान उदितनारायण र एउटा गीतमा छोरा आदित्यनारायण संग युगल स्वर दिएकी छिन।
कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा,बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा,गीतकार एसपी कोइरालाले नेपाली सागीतिक  छेत्रको विकासमा झा परिवारको योगदानको चर्चा गर्नु भएको थियो ।
साथै कार्यक्रममा एल्बममा समाबेश गीत ' हे माया´को भिडियो समेत प्रदर्शन गरिएको थियो । आलाेकश्रीकै शब्द ,सगीत र भिडियो निर्देशन समेत रहेको म्युजिक भिडियोमा सुरज गराज र अस्मिता पन्तको अभिनय रहेको छ।
'झिलमिल सितारा´का सम्पूर्ण गीतहरुलाई म्युजिक नेपालको युट्युब च्यानल ,म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स  र ६० भन्दा बढी विभिन्न डिजिटल प्लेटफर्महरु मार्फत सुन्न सकिन्छ ।  
कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्माले गायिका दीपा झा र गायक उदितनारायण झाको गायन मार्फत संकलित रोयल्टी एकमुस्ट रुपमा गायिका दीपा झालाई हस्तान्तरण गर्नु भएको थियो


प्रकाशित मिति: शुक्रवार, माघ ६, २०७९, ११:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’
लामो अन्तरालपछि एक साथ ‘काली काली’ भन्दै गजित र गम्भीर
पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट
‘फर्किंदैछु म परदेशी’ सार्वजनिक
ताजा समाचार
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’ शुक्रवार, चैत्र १०, २०७९ 7
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन
अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको अल्पायुमै दुःखद निधन
‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला
सुटिङ अगावै कानुनी झमेलामा 'हेरा फेरी-४'
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने
हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ ८० लाखमा नेपाल भित्रियो
फिल्म
फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै रंगसंसार
सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन रंगसंसार
काठमाडौंमा सुटिङ भइरहेको विदेशी फिल्ममा पूर्वमिस नेपाल निकिता चण्डकको मूख्य भुमिका रंगसंसार
म्यूजिक
‘धोकेबाज’ गायिकाले गाइन् ‘मायाले नै हो रैछ’ शुक्रवार, चैत्र १०, २०७९
लामो अन्तरालपछि एक साथ ‘काली काली’ भन्दै गजित र गम्भीर बिहिवार, चैत्र ९, २०७९
पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट बुधवार, चैत्र ८, २०७९
आलेख / समिक्षा
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था बुधवार, असार १५, २०७९ 428
चलचित्रमा सङ्गीतको भूमिका बिहिवार, फाल्गुन २६, २०७८ 705
जातिय कुरीति र कुसंस्कार बिरुद्द लड्न तयार छौं - मोडल सुजना बर्देवा मंगलबार, जेठ २०, २०७७ 1992
छड्के
अवार्ड मोह की मोहभङ्ग !!
शुभ मंगल होला सुरविनालाई !
अफर न सफर !
सम्पर्क ठेगाना

छायाँछवी क्रियशन प्रा. लि.


सम्पादक:

शान्तिप्रिय

ठेगाना:

डिल्लिबजार , काठमाडौं

ईमेल:

[email protected]

फोन:

०१–४४३९१८०, ९८४१७११७७३, ९८५१०५०६४५
ट्रेण्डिङ
  • #अमर श्रष्टा
मेनु
  • समाचार
  • आलेख / समिक्षा
  • अन्तर्वार्ता
  • विविध
  • काव्य शृङ्खला
  • छड्के
  • फिल्म रिलिज
  • डि सिने अवार्ड
फेसबुक पेज
©Ranga Sansar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago